शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

बलिउडका ५ अभिनेत्री, जसले विवाहपछि छोडे अभिनय

मुम्बई । विवाहले प्रायः मानिसको जीवनमा परिवर्तन ल्याउँछ । बलिउडका कतिपय अभिनेत्रीका कुरा गर्ने हो भने विवाहपछि उनीहरुको अभिनय करियर ब्रेक लागेको छ । बलिउडमा यस्ता धेरै अभिनेत्री छन्, जसले विवाहपछि आफ्नो करियरलाई अलविदा गरे