शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

प्रदेश १ मा पहिलो पटक चलचित्र महोत्सव हुँदै

इटहरी । प्रदेश १ मा पहिलो पटक चलचित्र महोत्सव आयोजना हुने भएको छ । प्रदेशमै पहिलो पटक गर्न लागिएको चलचित्र महोत्सव नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको हो ।  बुधवार इटहरीमा