एक समय थियो जब अक्षय कुमार र रबिना टन्डन बलिउडका हिट जोडीमध्ये एक थिए । दुवैको केमेस्ट्री अनस्क्रिनका साथै अफस्क्रिनमा पनि देखिन्थ्यो । हुन त यी दुवै कलाकार आ–आफ्नो जीवनमा निकै अघि बढिसकेका छन् तापनि
काठमाडौँ । गीतकार नमिता दवाडीको ‘परिचय एउटा कथा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतमा ज्ञानेन्द्र गिरीको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ...
काठमाडौंँ । करिब १३ बर्ष अगाडि फिल्म ‘मैना’ निर्देशन गरेका केपी पाठक निर्देशनमा कमब्याक गर्ने भएका छन् । उनी ‘घटुवारे’ फिल्म मार्फत निर्देशनमा कमब्याक गर्न लागेका हुन् । फिल्मको नाम...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले फिल्मका लेखक–निर्देशकलाई विदेशी फिल्म महिनौँ चल्ने तर नेपाली फिल्म एक दिन नचल्ने किन भनेर प्रश्न गरेकी छिन् । चलचित्र निर्देशक समाजले...
मुम्बई । हिन्दीमा एउटा भनाइ छ, ‘नजर से दूर, तो दिल से दूर । अभिनेता अनिल कपूरकी छोरी सोनमको मामलामा यो भनाई सही साबित हुँदै गरेको देखिएको छ । सोनामको...
सिद्धार्थ मलहोत्रा र कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन् । फिल्म ‘शेरशाह’ बाट सुरु भएको दुईको लभ स्टोरीले अब नयाँ मोड लिएको छ । सिद्धार्थ र कियाराले जैसलमेरको सूर्यगढ प्यालेसमा...
काठमाडौँ । ‘धोकेबाज हौ तिमी..’ भन्दै किशोरदेखि युवासम्म रोएको भिडियो अहिले टिकटकलगायत सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देख्न सकिन्छ । कतिपय भिडियोमा त स्टेजमा गायिकाले यो गीत प्रस्तुत गर्दै गर्दा दर्शकदीर्घबाट युवाहरूले मरिहत्ते...
काठमाडौं । नेपाल चलचित्र संघले नेपाल चलचित्र निर्माता संघले चलचित्र संघका सदस्यहरूलाई विदेशी मुद्रा अपचलन गर्ने, राज्य कोष दोहन गर्ने, हुण्डी कारोबारलाई प्रोत्साहन दिनेलगायतका आपराधिक कार्यमा संलग्न रहेको भन्दै सूचना...
काठमाडौँ । कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ । ९२ वर्षका पौडेलको बुढानीलकण्ठ चपलीस्थित आफ्नै घरमा मंगलबार अपराह्न साढे तीन बजे निधन भएको कलाकार सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले...
काठमाडौंँ । पछिल्लो समय फिल्म अभिनयका लागि कलाकार धेरै मिहिनेत गर्न थालेका छन् । अभिनयका लागि जीम धाउने, नृत्य सिक्ने लगायतका क्रियाकलाप सामान्य भयो, उनीहरु अहिले शारीरिक तौला समेत...
काठमाडौँ । चलचित्र कलाकार सङ्घका अध्यक्ष समेत रहेका कलाकार रवीन्द्र खड्काले चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा दिएका छन् । बोर्डले सल्लाकार समितिसँग सल्लाह नगरी विवादित कार्य गर्दै आएको...
काठमाडौँ । गायिका मिलन नेवार र गायक बिदन कालिकोटेको स्वर रहेको गीत ‘आँखा झिमिझिमी’ सार्वजनिक भएको छ । लोकप्रिय गीतकार तथा सङ्गीतकार राजनराज शिवाकोटीको शब्द तथा सङ्गीत रहेको गीतमा मोडलद्वय...
काठमाडौँ । गायक सिताराम पोखरेल भारतमा सम्मानित भएका छन् । उनलाई ‘दादासाहेव फाल्के इन्डियन टेलिभिजन अवार्ड २०२३’ बाट सम्मान गरिएको हो । भारतको मुम्बई स्थित ताज होटेलमा हालै आयोजित एक...
काठमाडौँ । ‘नेशनल डिजाइनर रनवे–२०२३’को शीर्ष उपाधि आईआई एफ्टी स्कुल अफ फेसन डिजाइनका विप्लवराज नाग नहरले जितेका छन् । राजधानीमा आयोजित फेसन डिजाइनको प्रतिस्पर्धात्मक कार्यक्रममा अन्य प्रतियोगीलाई पछि पार्दै विप्लवराज...
काठमाडौंँ । चर्चित हास्यकलाकार महादेव त्रिपाठी अमेरिकामा सम्मानित भएका छन् । अमेरिकाको न्यु जर्सी राज्यका क्राउन्सिल प्रेसिडेन्ट जोयर वाटरम्यानले उनलाई ‘गोर्खाली सम्मान’ द्धारा सम्मानित गरेका हुन् । अमेरिकाको न्यु...
काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’ को छायाङ्कन सुरु भएको छ । सोमबार भारतको हैदरावादमा अवस्थित संसारकै सबैभन्दा ठुलो स्टुडियो रामोजी फिल्म सिटीबाटमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै सुरु गरिएको हो...
काठमाडौंँ । फिल्म अभिनयमा निकै ब्यस्त अभिनेता दयाहाङ राई बेला बेलामा म्युजिक भिडियोमा समेत देखिने गर्दछन् । फुर्सदको समय सदुपयोग भन्दै उनी फिल्मबाट बचेको समय म्युजिक भिडियोलाई दिने गर्छन् ।...
आमिर खानका भान्जा इमरान खान लामो समयदेखि शोबिज इन्डष्ट्रिसँग टाढा छन् । इमरान पछिल्लो समय आफ्नो निजी जीवनका कारण चर्चामा आएका छन् । इमरान खान आफ्नी श्रीमती अवन्तिकासँग अलग्गिइसकेको कुरा...
काठमाडौँ । फिल्म ‘निरमाया’ को विशेष शो प्रदर्शन गरिएको छ । नेपाल स्रष्टा समाजले आइतबार चलचित्र विकास बोर्डको हलमा फिल्मको बिशेष शो गरेको हो । साहित्यकारहरूका लागि आयोजित विशेष शोमा...
काठमाडौंँ । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ का लागि अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित भएका छन् । फिल्मको मुख्य भूमिकाका लागि निर्माण...
काठमाडौँ । फिल्म ‘बुलाकी’ अगामी नयाँ वर्ष अर्थात वैशाख १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति बाहिर ल्याएको हो...
अब हिरो भएर हलको पर्दामा छाउने लोभ लागेको छ– कलाकार विजय बरालले रातोपाटीसँग अभिनयमा आफूलाई पछिल्लो समय पलाएको लोभ सुनाए । थिएटर हँुदै फिल्मी क्षेत्रमा छाउन सफल विजयलाई पछिल्लो समय...
काठमाडौँ । अचेल बच्चादेखि वृद्धसम्म रमाउने एप्स हो टिकटक । टिकटकबाट जानकारी, मनोरञ्जनका अलवा आम्दानी पनि गर्न सकिन्छ । थुप्रै ब्यक्ति टिकटकमा भाइरल भएर रातारात चर्चित बन्दै नाम र दाम...
काठमाडौं । अभिनेत्री केकी अधिकारी फिल्म ‘जय हो’को नायिकाको रूपमा अनुबन्धित भएकी छन् । फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतले आइतबार केकीसँग अभिनयका लागि लिखित सहमति गरेका हुन् । ...
काठमाडौं । गायक रामकृष्ण ढकालको गीत आमाको ममता सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम गरी गीतसहित भिडियो सार्वजनिक गरिएको हो । गीत सार्वजनिक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष चलचित्र निर्माता संघले १९ बुँदे मागपत्र बुझाएको छ । आइतबार मन्त्रालयमा संघका अध्यक्ष नबल खड्काको नेतृत्वमा गएको एक टोलीले फिल्म नीति, स्टुडियो,...
काठमाडौँ । दीपकराज गिरी, दीपाश्री निरौला, धिरन शाक्य, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलास कार्की, सुशान्त बसेल, सुन्दर खनाल, सागर लम्साल, प्रकाश सुवेदी लगायत ५० बढी कलाकारले निःशुल्क स्वास्थ्य परीक्षण...
काठमाडौँ । नेपालमा ब्यवसाय राम्रो नभएपनि कतिपय फिल्मले विभिन्न अन्तर्राष्ट्रिय फेष्टिभलमा अवार्ड भने हात पार्न सफल भएका छन् । यस्तैमा एभरेष्ट सूर्य बोहरा निर्देशित तथा बिक्रम डी जोशी निर्मित फिल्म...
हालै पद्म भूषणद्वारा सम्मानित गरिएकी दक्षिणकी चर्चित गायिका वाणी जयरामको ७७ वर्षको उमेरमा निधन भएको छ । मिडिया रिपोर्टका अनुसार केही समय अघि उनको टाउकोमा चोट लागेको थियो जसका कारण...
मुम्बई । बक्स अफिसमा शानदार कमाई गरिरहेको सिद्धार्थ आनन्द निर्देशित र शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म ‘पठान’ प्रति दर्शकको क्रेज उस्तै छ । फिल्ममा अभिनेता...
काठमाडौँ । प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक ‘टुभेल्थ नाइट’ काठमाडौँमा मञ्चन गरिएको छ । ओजस्वी भट्टराई र सौरभ न्यौपानेको निर्देशन रहेको नाटक शनिबार थापा गाउँस्थित पाठशाला स्कुलको थिएटरमा प्रस्तुत...
काठमाडौँ । पछिल्लो समय अभिनेत्री श्वेता खड्का फिल्मी गतिविधिबाट बाहिर छिन् । केही महिना अगाडि छोरीलाई जन्म दिएकी श्वेताको आमा बनेपछि सार्वजनिक कार्यक्रममा उपस्थिति पनि देख्न सकिन्न । घरपरिवारमा...
अभिनेता शाहरुख खानको कमव्याक फिल्म ‘पठान’ले बक्सअफिसमा जोडतोडका साथ कमाई गरिरहेको छ । चार वर्षपछि पर्दामा फर्किएका शाहरुखले आफूलाई बलिउडको बादशाहका रुपमा साबित गरिसकेका छन् । यतीमात्र होइन उनले आफ्नो...
मुम्बइ । बलिउडका महानायक अमिताभ बच्चन आफ्नो परिवारलाई बढी मान सम्मान दिन्छन् । उनी प्राय आफ्नो श्रीमति, छोरी र बुहारीका बारेमा सामाजिक सञ्जालमा लेख्छन् र कुरा गर्छन् । अमिताभ उनकी...
मुम्बई । यो वर्षा रजनीकान्तको ‘जेलर’ र कमल हासनको ‘इण्डियन २’ प्रदर्शनमा आउने भएका छन् । फ्यानहरु यी दुई बहुप्रतिक्षित फिल्मको पखाईमा छन् । रोचक कुरा के छ भने दुवै...
काठमाडौँ । प्रयास गरौँ, परिश्रम गरौँ, लगन लगाऊँ, अध्ययन गरौँ। यो देशका युवा एकै भएर, सम्भावनाको सारथि बनौँ । माथिका शब्द गायक सुगम पोखरेलको नयाँ गीत ‘किन हुँदैन...
काठमाडौंँ । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म हो ‘कामिनो’ । ‘कृष्ण लीला’ निर्देशक दीपक वलीले केही अगाडि फिल्म घोषणा गरेका हुन् । फिल्मका लागि अभिनेत्री भने अहिले फाइनल...
काठमाडौँ । अमेरिका बसेरै नेपाली लोक दोहोरी क्षेत्रमा सक्रिय पवन ओलीको नयाँ गीत 'डाली लपक्कै' सार्वजनिक भएको छ। पवन ओलीको शब्द सङ्गीत रहेको सार्वजनिक गीतमा स्वर ओली र गायिका...
काठमाडौँ । भारतका चर्चित कलाकारले दशरथ रंगशाला तताउने भएका छन् । फागुन ९ गते काठमाडौँको दशरथ रंगशालामा आयोजना हुने सांगीतिक कार्यक्रम ‘नेभरल्याण्ड कन्सर्ट’मा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३२ औं स्थापना दिवसको उपलक्ष्यमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचारसम्बन्धी सचेतनामूलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता गरेको छ । आयोगले गरेको कार्यक्रममा विभिन्न चरणबाट...
काठमाडौँ । फिल्म ‘ह्रस्वदीर्घ’ बाट अभिनेता सलोन बस्नेत बाहिरिएका छन् । फिल्मको समयमा सुटिङ हुन नसकेपछि उनी फिल्मबाट बाहिरिएका हुन् । ‘ह्रस्वदीर्घ’ फिल्मको छायाङ्कन पहिले निर्धारित समयभन्दा ढिला भएका कारण...