शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

कमेडी र फिल्मपछि भिडियोमा कपिल शर्मा

मुम्बई । भूषण कुमार नयाँ कलाकारलाई अवसर दिने निर्माताका रूपमा चिनिन्छन् । यस पटक उनले कमेडियन तथा फिल्म अभिनेता कपिल शर्मालाई यो अवसर दिँदैछन् । आफ्नो टी–सिरिजले निर्माण गर्न लागेको भिडियो ‘अलोन’मार्फत कपिलले म्युजिक