मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

‘परान’ प्रदर्शनको ७५औँ दिन पुगेको अवसरमा टिकटमा छुट

काठमाडौँ । फिल्म परानले मंगलबार आफ्नो प्रदर्शनको ७५ औँ दिन पुरा गरेको छ । सोही अवसरमा निर्माण टिमले अब केहि दिनका लागि टिकटमा ७५ रुपैयाँ छुटको व्यवस्था गरेको छ । निर्माण युनिटले ‘परान’ फिल्म ७५ औँ दिनको