मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

‘रेस ४’मा देखिएलान् अक्षय खन्ना ?

नयाँ दिल्ली । फिल्म ‘धुरन्धर’मा बलिउड अभिनेता अक्षय खन्नाको अभिनयको चौतर्फी प्रशंसा भइरहेको छ । यससँगै उनका आगामी प्रोजेक्टहरूलाई लिएर विभिन्न अड्कलबाजी पनि सुरु भएका छन् । पछिल्ला दिनमा अक्षय खन्ना चर्चित फ्रेन्चाइज फिल्म ‘रेस ४’मा