मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

अब सेन्सर बोर्डको अध्यक्ष चलचित्र विज्ञ हुन्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र क्षेत्रमा वर्षौँदेखि कायम रहेको ‘सेन्सर बोर्ड’ (सेन्सर प्रणाली) को अवधारणालाई खारेज गरी त्यसको सट्टा ‘प्रमाणीकरण समिति’ राख्ने घोषणा गरेका छन् ।  चलचित्र विकास बोर्डले शुक्रबार आयोजना