सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

किन गए राजेश हमाल मुम्बई  ?

अभिनेता राजेश हमाल यतिबेला मुम्बई पुगेका छन् । हिन्दी गीत ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा सहभागी हुन उनी सोमबार मुम्बई पुगेका हुन् । नेपाल र भारतमा खिचिएको गीतमा नेपाली मोडल नीति शाहको पनि अभिनय छ । गीत