नयाँ दिल्ली । बलिउडकी चर्चित अभिनेत्री तथा गायिका सुलक्षणा पण्डितको निधन भएको छ । बिहीबार मुम्बईको नानावती अस्पतालमा ७१ वर्षको उमेरमा उनको निधन भएको हो । सन् १९७० र १९८० को दशकमा आफ्नो अभिनय र गायनबाट...
एजेन्सी । दिवङ्गत पप स्टार तथा विश्वकै प्रख्यात नर्तकहरूमध्ये एक माइकल ज्याक्सनको जीवनी फिल्म ‘माइकल’ निर्माण भएको छ । फिल्मको टिजर बिहीबार सार्वजनिक भएको छ । टिजरमा उनको भूमिका जाफर...
काठमाडौँ । गत शुक्रबारबाट रिलिज भएको फिल्म ‘परान’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । फिल्मले प्रदर्शनको केही दिन राम्रो व्यवसाय गर्न नसकेपनि दर्शकको सकारात्मक प्रतिक्रियापछि मंगलबारबाट भने देशभर राम्रो...
काठमाडौँ । फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ अगामी मंसिर १८ गते रिलिज हुनेछ । पटक पटक प्रदर्शन मिति सर्दै आएको फिल्मको निर्माण युनिटले नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराएको...
काठमाडौँ । अभिनेत्री ऋचा शर्माले ‘जारी २’ले लिम्बू समुदायको रहनसहनलाई नजिकबाट चिनाउने बताएकी छन् । उनले आफ्ना लागि फिल्म सांस्कृतिक र विषयवस्तुको हिसाबले अन्य भन्दा फरक भएपनि अभिनय सिलसिलामा आफूले...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को काम कारबाहीलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयमा चलचित्रकर्मीहरूसँगको छलफल पछि उक्त निर्देशन...
काठमाडाैँ । भारतस्थित मध्य प्रदेशको उच्च अदालतले बलिउड फिल्म ‘हक’को रिलिज विरुद्ध शाह बानोकी छोरीको याचिका खारेज गरिदिएको छ । इमरान हाश्मी र यामी गौतमको मुख्य अभिनय रहेको यो फिल्म नोभेम्बर...
काठमाडौँ । सिनेमा पाठशालाको ब्यानरमा फिल्म ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच फिल्म निर्माण घोषणा गरिएको हो । राजु श्रेष्ठको निर्माण तथा निर्देशनमा फिल्म...
नयाँ दिल्ली । तीन दशकसम्म आफ्नो शक्तिशाली अभिनयले कन्नड फिल्म उद्योगमा आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता हरीश रायको निधन भएको छ । ६३ वर्षीय हरिश लामो समयदेखि थाइराइड क्यान्सरसँग लडिरहेका...
क्वाललम्पुर । मलेसियाका विवादित र्यापर नेम्वीलाई दुई हप्ताअघि क्वालालम्पुरको एक होटलको बाथटबमा मृत भेटिएकी ताइवानी इन्फ्लुएन्सरको मृत्युको सम्बन्धमा पुनः हिरासतमा राखिएको छ। प्रहरीका अनुसार ४२ वर्षीय नेम्वी ३१ वर्षीया आइरिस सिएहसँग अन्तिमपटक...
बैंकक । मिस युनिभर्सको एक कार्यक्रममा आयोजक राष्ट्र थाइल्यान्डका एक अधिकारीले मिस मेक्सिकोलाई सार्वजनिक रूपमा गाली गरेपछि तनाव उत्पन्न भएको छ र विरोधमा धेरै प्रतियोगीहरूले कार्यक्रम बहिष्कार गरेका छन्। प्रतियोगिताअघिको एक...
काठमाडौँ । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बन्न सफल भएको छ । फिल्मले बुधबारसम्म ११ करोड ४३ लाख ग्रस कलेक्सन गर्न...
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘मन बिनाको धन’ । फिल्मले देशभरका हलहरूमा अपेक्षित शो पाउन सकेको छैन । फिल्मलाई हलले अपेक्षित शो नदिएपछि यसका निर्माता निर्देशक टंक बुढाथोकीले...
काठमाडौँ । सर्जक तथा सङ्गीतकार अनिल अधिकारीले शब्द, सङ्गीत तथा स्वर रहेको गीत ‘कसले भनेको’ सार्वजनिक गरिएको छ । गीतमा अधिकारीलाई स्वरमा अस्मिता अधिकारीले साथ दिएकी छन् । गीतले जीवनप्रतिको सकारात्मक...
काठमाडौँ । अभिनेत्री रेखा थापालाई पहिलोपटक ‘मिरा’ मार्फत नाटकमा डेब्यु गराउन सफल कान्तिपुर थियटरले लगातार नाटक मञ्चन थालेको छ । ‘मिरा’ लगतै अमेरिकामा रहेका अभिनेता जीवन लुइँटेल र अभिनेत्री सनिशा...
काठमाडौँ । वरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ सम्मान अर्पण गरिएको छ । बुधबार काठमाडौँमा एक विशेष कार्यक्रमबिच मिलाप मासिकले उनलाई सम्मान प्रदान गरेको हो । कार्यक्रमका मिलाप मासिकका सम्पादक कृष्ण भुसाल,...
काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परान’ले सोमबारसम्म बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेन । यो अवधिसम्म फिल्मको देशव्यापी अकुपेन्सी ३० प्रतिशत थिएन । तर, दर्शकबाट सकारात्मक प्रतिक्रिया आउन...
काठमाडौँ । अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण...
काठमाडौँ । ‘जारी २’ र ‘मन बिनाको धन’ शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म हुन् । ‘जारी २’ उपेन्द्र सुब्बा निर्देशित फिल्म हो भने ‘मन बिनाको धन’ टंक बुढाथोकीले निर्देशन गरेका हुन्...
काठमाडौँ । चलचित्र ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ताको निर्देशन रहेको चलचित्र अगामी माघ २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने निर्माण युनिटले बुधबार ललितपुरमा आयोजित पत्रकार...
काठमाडौँ । अभिनेत्री वर्षा राउतले मिडियाको भूमिकाप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । आफ्नो नयाँ चलचित्र 'हर्ष'को ट्रेलर रिलिज कार्यक्रममा व्यक्तिगत प्रश्नहरूको जवाफ नदिने निर्णय गरेपछि मिडियाले उनको मौनतालाई फरक...
काठमाडौँ । पछिल्लो समय प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर जेरी अन टप नामक चलचित्रले १० करोड ५१ लाख कमाएको छ । ३ लाख ३३ हजार ६ सय ५ वटा...
नयाँदिल्ली । बलिउडका ‘हिरो नम्बर १’ गोविन्दले आफ्नो पुरोहितसँग माफी मागेका छन् । हालै गोविन्दाकी श्रीमती सुनिता आहुजाले पारस छाबराको पोडकास्टमा गोविन्दको परिवारको पुरोहितबारे एउटा टिप्पणी गरेकी थिइन् । यसमा...
नयाँ दिल्ली । बलिउड सुपरस्टार सलमान खान एक पटक फेरि कानुनी लफडामा परेका छन् । यसपटक मुद्दा उनको कुनै फिल्म वा विवादसँग नभएर पान मसलाको विज्ञापनसँग सम्बन्धित छ । राजस्थानको कोटा...
काठमाडौँ । फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त छन् । सन् १९५२ मा फ्रान्समा...
काठमाडौँ । गीतकार भूपेन्द्र बुढाथोकीको शब्द र प्रमोद खरेलको स्वर रहेको चर्चित गीत ‘धोका माथि धोका’ को फिमेल भर्सन आएको छ । गीतको फिमेल भर्सन चर्चित गायिका एलिना चौहानले गाएकी...
मुम्बई । प्रभासको ‘बाहुबली’ फिल्म दर्शकले धेरै मन पराए । हालै यसका दुई भागलाई जोडेर ‘बाहुबली द एपिक’ रिलिज भयो । जसले सिनेमाघरमा राम्रो कमाइ गरिरहेको छ । अब ‘बाहुबली’को...
काठमाडौँ । चर्चित टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’का दर्शक गत शुक्रबार निराश बने । नयाँ एपिसोडको पर्खाइमा रहेका दर्शकले उक्त दिन पुराना एपिसोडहरुका केही टुक्का जोडेको भाग हेर्न बाध्य भए ।...
काठमाडौँ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले चलचित्र ‘कोशेढुंगा’ को प्रदर्शन रोक्ने निर्णय गरेको छ । चलचित्रले नियम उल्लङ्घन गरेको पाइएपछि मंगलबार प्रदर्शन रोक्ने निर्णय गरिएको हो ।...
काठमाडौँ । प्रदर्शनरत चलचित्र ‘जेरी अन टप’लाई केन्द्रीय चलचित्र जाँच पास समिति (चलचित्र सेन्सर बोर्ड) ले २४ घण्टे स्पष्टीकरण सोधेको छ । उक्त चलचित्रलाई सेन्सर बोर्डले आफ्नो निर्देशन पालना नगरेको भन्दै...
काठमाडौँ । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र ‘हर्ष’को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्र मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने तय गरिएको छ। अष्टलक्ष्मी प्रोडक्सन्स र ई–प्राइम...
न्यूयोर्क । अमेरिकी साप्ताहिक पत्रिका पिपल म्यागजिनले विश्वकै कामुक पुरुष घोषणा गरेको छ । हरेक वर्षझैँ यस वर्ष पनि पत्रिकाले अभिनेता जोनाथन बेलीलाई ‘सेक्सियष्ट म्यान अलाइभ’ (कामुक पुरुष) घोषित गरेको...
काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनरत फिल्म हो 'परान' । फिल्मले दर्शकबाट सुखद प्रतिक्रिया प्राप्त गरिरहेको छ । पारिवारिक कथामा बनेको फिल्म हेरेर दर्शक भक्कानिएको भिडियोहरू सामाजिक सञ्जालबाट बाहिर आएका छन्...
नयाँ दिल्ली । यतिबेला बलिउड अभिनेता शाहरुख खानका फ्यानहरू खानको नयाँ फिल्मको व्यग्र प्रतीक्षामा छन् । ‘जवान’, ‘पठान’, र ‘डङ्की’पछि दुई वर्षयता ठुलो पर्दामा उनको कुनै नयाँ फिल्म आएको छैन...
काठमाडौँ । फिल्म ‘पाँच पाण्डव’को शुभसाइत गरिएको छ । मंगलबार कमलादीस्थित गणेश मन्दिरमा गरिएको शुभसाइतमा हरिवंश आचार्य, जितु नेपाल, निर्देशक वसन्त निरौला लगायतका कलाकारको सहभागीता थियो । कार्यक्रममा फिल्मको स्क्रिप्ट...
काठमाडौँ । बालमनोविज्ञानमा आधारित रहेर निर्माण हुन लागेको फिल्म हो ‘रोल नं. १’ । फिल्मका लागि निर्माण पक्षले केही बालकालकारको अडिसन आह्वान गरेको छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने फिल्मका...
काठमाडौँ । कलाकार तथा निर्देशक माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सन पट्टा’को छायाङ्कन मङ्सिरबाट हुने भएको छ । निर्देशक गुरुङले फिल्मको छायाङ्कन मङ्सिरको दोस्रो साताबाट सुरु हुने जानकारी दिए । फिल्म...
काठमाडौँ । गायक तथा सङ्गीतकार नीरज नकर्मीको शब्द, सङ्गीत र स्वर रहेको गीत ‘आकाशैको छड्के पानी’ सार्वजनिक भएको छ । राजेन्द्र वाइबाको सङ्गीत संयोजन रहेको गीतमा महेश्वर मान राजभण्डारीको मिक्सिङ र...
लस एन्जलस । हलिउडकी चर्चित अभिनेत्री डायने ल्याडको निधन भएको छ । अभिनेत्रीको ८९ वर्षको उमेरमा निधन भएको हो । तीन पटक ओस्कारको मनोनयनमा परेकी ल्याड दमदार अभिनयका लागि चिनिन्छिन्...
काठमाडौँ । आगामी शुक्रबार (कात्तिक २१)बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मन बिनाको धन’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच पास समितिले फिल्म हेर्दै सोमबार ‘यूनिभर्सल (सबैले हेर्न मिल्ने)’...
काठमाडौँ । करिब सात वर्ष पहिले ‘मनबिनाको धन’ गीतबाट रातारात चर्चाको शिखरमा पुगेका बालगायक अशोक दर्जी आफ्नो परिचय फराकिलो पार्दै छन्, अर्थात् गायकबाट नायक हुँदै छन् । कात्तिक २१ गतेबाट...