काठमाडौँ । दसैँको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हरिबहादुरको जुत्ता’को नयाँ गीत ‘सुन्तलीमाई’ शुक्रबार सार्वजनिक गरिएको छ । समीक्षा अधिकारी र मोहितवंश आचार्यको स्वर रहेको गीतमा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको सङ्गीत,