काठमाडौँ । सबै कुरा सामान्य भएको भए अभिनेता कामेश्वर चौरसिया यतिबेला आफ्नो नयाँ फिल्म ‘अभिमन्यु’को सफलताको स्वाद चाखिरहेका हुन्थे वा असफलताबाट पाठ सिकिरहेका हुन्थे । तर देशमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि...
काठमाडौँ । ९८ औँ एकेडेमी अवार्डस (अस्कर)को अन्तर्राष्ट्रिय फिचर विधामा नेपालबाट फिल्म ‘अञ्जिला’लाई पठाउने निर्णय विवादित भएको छ । अस्कर अवार्डको नेपालस्थित ‘अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति’ले गरेको उक्त निर्णय विवादित बनेको...
सोल। दक्षिण कोरियाको एक अदालतले भर्चुअल के–पप स्टारको मानमर्दन गरेको आरोपमा एक सामाजिक सञ्जाल प्रयोगकर्तालाई ५ लाख कोरियाली वन जरिवाना तिर्न आदेश दिएको छ। 'प्लेभ' (PLAVE) नामक पाँच सदस्यीय भर्चुअल के–पप...
काठमाडौँ । ‘मिस्टर नेपाल २०२५’ को ग्राण्ड फिनाले शनिबार आयोजना हुँदैछ । होटल सोल्टीमा आयोजना हुने प्रतियोगिताको शीर्ष उपाधिका लागि ३० युवा भिड्दैछन् । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र...
काठमाडौँ । फिल्म 'सुस्केरा' पोस्ट प्रोडक्सनमा जुटेको छ । कर्मवीर मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक शंकर अधिकारी घायल हुन् । कर्म विर मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको...
काठमाडौँ । चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक गरिएको छ । ट्रेलरको सुरुवातमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी दृश्यबाट सुरु भएको छ । अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा...
काठमाडौँ । पूर्व मिस नेपाल शृङ्खला खतिवडाले लामो मौनता तोड्दै सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै जेनजी आन्दोलनसँग जोडिएका आरोपहरूमा आफूले भोग्नुपरेको अनुभव र वास्तविकता सार्वजनिक गरेकी छन्। उनले टिकटकमा सुरु...
काठमाडौँ । गायिका शान्तिश्री परियारले जेनजी आन्दोलनका घाइतेहरूको उपचार र राहतमा लागिरहेकी आशिका तामाङमार्फत सहयोग उपलब्ध गराएकी छिन्। परियारले सामाजिक सञ्जालमार्फत ५० हजार रुपैयाँ सहयोग गरेको जानकारी दिँदै तामाङको अहोरात्रको मानवीय...
काठमाडौँ । नेपाली चलचित्र ‘सोल्टिनी’को टिजर बिहीबार सार्वजनिक गरिएको छ । कात्तिक ६ गते भाइटिकाको दिन प्रदर्शन हुने चलचित्रको टिजरमा प्रकाश सपुत र परीक्षा लिम्बुबिचको प्रेम र समाजको कठोर यथार्थ देखाइएको...
काठमाडौँ । दसैँको फूलपाती अर्थात १३ असोजमा रिलिज हुने चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमकाबिच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा चलचित्रका केही मुख्य...
काठमाडौँ । दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको चलचित्र ‘वरिष्ठ बलराम’ कात्तिक ६ गते प्रदर्शन हुने भएको छ । निर्माण युनिटले दुई पोष्टर सार्वजनिक गर्दै कात्तिक ६ गते चलचित्र...
नयाँदिल्ली । बलिउड अभिनेत्री दीपिका पादुकोण २०२४ को तेलुगु ब्लकबस्टर फिल्म ‘कल्की २८९८ एडी’ को सिक्वेलमा नदेखिने भएकी छिन् । नाग अश्विन निर्देशित फिल्म ‘कल्की २८९८ एडी’ निर्माण गर्ने वैजयन्ती...
मुम्बई । निर्देशक मोहित सुरीको फिल्म ‘सैयारा’ जुलाई १८ मा हलहरूमा रिलिज भएको थियो। यस फिल्ममा अहान पाण्डे र अनित पद्डाको नयाँ जोडीलाई प्रस्तुत गरिएको थियो। यो रोमान्टिक ड्रामालाई ‘पुस्ताको...
काठमाडौं । दीपकप्रसाद आचार्य (काकु)को कथा र निर्देशन रहेको फिल्म ‘परान’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार फिल्मको एक पोष्टर फस्र्टलुक सार्वजनिक गर्दै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने...
काठमाडौँ । फिल्म ‘जारी २’को प्रदर्शन मिति फेरि परिवर्तन भएको छ । जेनजी आन्दोलनको कारण असोज ३ गतेबाट सरेर कात्तिक ६ मा पुगेको फिल्म फेरि सरेको हो । निर्माण युनिटले फिल्मलाई...
काठमाडौँ । सन् २०२६ मा हुने ९८औँ एकेडेमी अवार्ड (ओस्कर अवार्ड)को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट फिल्म ‘अञ्जिला’ सिफारिस भएको छ । द एकेडेमी अफ् मोशन पिक्चर आट्र्स एन्ड साइन्सेस (द...
तेल अभिभ । इजरायलका संस्कृति मन्त्री मिकी जोहरले राष्ट्रिय फिल्म सम्मान ओफिर अवार्डको कोष रोक्ने धम्की दिएका छन् । यस वर्षको मुख्य पुरस्कार ‘द सी’ फिल्मलाई दिइएपछि उनको यो धम्की...
काठमाडौँ । अभिनेत्री केकी अधिकारीले घुस लिने र दिने छैन भन्दै शपथ लिनुपर्ने बताएकी छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएकी हुन् । उनले लेखेकी छन्,‘आज...
काठमाडौँ । बलिउड अभिनेता वर्धन पुरीले नेपालको वर्तमान राजनीतिक अस्थिरताका कारण आफ्नो आगामी फिल्मको छायाङ्कन तालिका स्थगित भएको बताएका छन्। उनले अक्टोबर १ देखि नेपालमा छायाङ्कन सुरु गर्ने तयारी गरेका...
काठमाडौँ । फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ आगामी कात्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको २ पोस्टर सार्वजनिक नयाँ प्रदर्शन मिति घोषणा...
काठमाडौँ । देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा समूहको संयुक्त निर्माण रहेको फिल्म ‘परान’ अहिले पोस्ट–प्रोडक्सनमा छ । फिल्म कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ ले निर्देशन गरेका...
काठमाडौँ । जेनजी आन्दोलनका कारण रोकिएको विशाल भण्डारी निर्देशित कमेडी रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ आज मंगलबारबाट प्रसारणमा आएको छ । प्रसारण अगाडि निर्देशक भण्डारीले सामाजिक सञ्जालमा एक पोष्ट...
वासिङ्टन डिसी । हलिउडका प्रसिद्ध अभिनेता रोबर्ट रेडफोर्डको ८९ वर्षको उमेरमा निधन भएको छ। ‘बुच क्यासिडी एन्ड द सनडान्स किड’ र ‘द स्टिङ’ जस्ता फिल्ममा गरेको अभिनयका लागि उनी विशेष...
काठमाडौँ । असोज १३ गते फूलपातीदेखि प्रदर्शनमा आउने चलचित्र ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० हलहरूमा एकसाथ रिलिज हुने भएको छ । चलचित्रलाई आहाना पौडेलले अमेरिकामा वितरण गर्न लागेका हुन् । पौडेलले अमेरिकामा...
बरेली। अभिनेत्री दिशा पाटनीको बरेलीस्थित घरमा भएको गोलाबारी घटनाको अनुसन्धान तीव्र पारिएको छ। प्रहरीले अहिलेसम्म २५०० भन्दा बढी सीसीटीभी क्यामेराको फुटेज जाँच गरिसकेको छ, तर आक्रमणकारीहरूको पहिचान अझै खुलेको छैन। सेप्टेम्बर...
नयाँ दिल्ली। बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन पछि अब प्रसिद्ध फिल्म निर्माता-निर्देशक करण जोहरले पनि आफ्नो फोटो, आवाज र अन्य व्यक्तिगत प्रतीकहरूको अनुमति बिना प्रयोग गर्नबाट रोक्नका...
काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल सोमबारदेखि खुलिसकेको छ । यस्तै फिल्मकर्मी पनि धमाधम छायांकन, निर्माण र प्रचारप्रसारमा जुट्न थालेका छन् । जसअनुसार फिल्म ‘३६...
काठमाडौँ । जेनजी आन्दोलनका कारण बन्द भएका फिल्म हल सोमबारबाट खुलेका छन् । आइतबार बसेको चलचित्र संघको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै हल सञ्चालन गर्ने निर्णय गरेसँगै हल...
काठमाडौँ । गायक रामकृष्ण ढकालको अगुवाइमा जेनजी आन्दोलनका घाइतेहरुलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकामध्ये सिभिल अस्पतालमा उपचाररत्...
काठमाडौँ । फिल्म ‘बलिदान’को गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक गरिएको छ । सुजन चापागाईको स्वर तथा सङ्गीत रहेको गीतमा हर्क साउदको शब्द छ । गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई...
काठमाडौँ । जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक परिदृश्य फेरिएको छ । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनिसकेको छ भने रामेश्वर थापा, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले सोमबार आफूले जिम्मेवारी पाएका...
नयाँ दिल्ली । भारतीय अभिनेत्री एवम् राजनीतिज्ञ स्मृति इरानी यतिबेला ‘क्युंकी सास भी कभी बहू थी २’ बाट पुनः टिभीको पर्दामा फर्किएकी छिन् । उनको यो ड्रामाले यतिबेला धेरै दर्शकको...
लस एञ्जलस । नेटफ्लिक्सको मिनी–सिरिज एडोलेसन्सबाट चर्चित १५ वर्षीय ओवेन कूपरले इतिहास रचेका छन् । उनी एमी अवार्ड जित्ने सबैभन्दा कान्छो अभिनेता बनेका छन् । कूपरले ड्रामा सिरिज ‘एडोलेसन्स’बाट मुख्य अभिनेताको...
नयाँ दिल्ली । बलिउड सुपरस्टार आमिर खान आफ्नो पछिल्लो फिल्म ‘सितारे जमिन पर’ को युट्युब सफलताबाट निकै खुसी छन् । आफ्नो फिल्मले थिएटरमा भन्दा युट्युबमा धेरै कमाई गरेको उनले बताए...
काठमाडौँ । चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ । चलचित्र निर्माण कम्पनी सेभेन सिज नेपालले एक विज्ञप्ति जारी गर्दै चलचित्रको नयाँ रिलिज मिति...
काठमाडौँ । कलाकार दीपकराज गिरीले हामी नेपाली आफ्नो लागि खतरनाक भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेका हुन् । ‘चारैतिर आगो बलिरहँदा पनि टुरिस्टलाई हात...
काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल सोमबारदेखि खुला भएका छन् । नेपाल चलचित्र सङ्घको आइतबार बसेको बैठकले हल खोल्ने निर्णय गरेको चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र...
लस एन्जलस । ७७ औं प्राइमटाइम एमी अवार्ड्सको अवसरमा टेलिभिजनका सबैभन्दा ठूला र स्टाइलिश कलाकारहरू लस एन्जलसको पिकक थिएटरमा भेला भएका छन्। गत साताको एमटिभी भिडियो म्युजिक अवार्ड्सको बोल्ड लुक्सको...
काठमाडौँ । फिल्म ‘हरिबहादुरको जुत्ता’ आगामी फूलपातीमै रिलिज हुने भएको छ । सोमबारबाट फिल्म हल खुल्ने भएपछि निर्माण पक्षले फिल्मको रिलिज फूलपातीमै हुने जानकारी दिएको छ । जेनजी आन्दोलनका कारण...
काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण केही फिल्मको रिलिज प्रभावित भएपनि फिल्म ‘माइतीघर’ र ‘बलिदान’ भने फूलपातीमै रिलिज हुने भएका छन् । दुवै फिल्मका निर्माताले सामाजिक सञ्जाल मार्फत...
काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल सोमबारबाट खुल्ने भएका छन् । नेपाल चलचित्र सङ्घको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । फिल्म हल...