लस एञ्जलस । नेटफ्लिक्सको मिनी–सिरिज एडोलेसन्सबाट चर्चित १५ वर्षीय ओवेन कूपरले इतिहास रचेका छन् । उनी एमी अवार्ड जित्ने सबैभन्दा कान्छो अभिनेता बनेका छन् । कूपरले ड्रामा सिरिज ‘एडोलेसन्स’बाट मुख्य अभिनेताको लागि एमी अवार्ड प्राप्त गरेका
नयाँ दिल्ली । बलिउड सुपरस्टार आमिर खान आफ्नो पछिल्लो फिल्म ‘सितारे जमिन पर’ को युट्युब सफलताबाट निकै खुसी छन् । आफ्नो फिल्मले थिएटरमा भन्दा युट्युबमा धेरै कमाई गरेको उनले बताए...
काठमाडौँ । चलचित्र ‘अभिमन्यु: च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ । चलचित्र निर्माण कम्पनी सेभेन सिज नेपालले एक विज्ञप्ति जारी गर्दै चलचित्रको नयाँ रिलिज मिति...
काठमाडौँ । कलाकार दीपकराज गिरीले हामी नेपाली आफ्नो लागि खतरनाक भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेका हुन् । ‘चारैतिर आगो बलिरहँदा पनि टुरिस्टलाई हात...
काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल सोमबारदेखि खुला भएका छन् । नेपाल चलचित्र सङ्घको आइतबार बसेको बैठकले हल खोल्ने निर्णय गरेको चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र...
लस एन्जलस । ७७ औं प्राइमटाइम एमी अवार्ड्सको अवसरमा टेलिभिजनका सबैभन्दा ठूला र स्टाइलिश कलाकारहरू लस एन्जलसको पिकक थिएटरमा भेला भएका छन्। गत साताको एमटिभी भिडियो म्युजिक अवार्ड्सको बोल्ड लुक्सको...
काठमाडौँ । फिल्म ‘हरिबहादुरको जुत्ता’ आगामी फूलपातीमै रिलिज हुने भएको छ । सोमबारबाट फिल्म हल खुल्ने भएपछि निर्माण पक्षले फिल्मको रिलिज फूलपातीमै हुने जानकारी दिएको छ । जेनजी आन्दोलनका कारण...
काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण केही फिल्मको रिलिज प्रभावित भएपनि फिल्म ‘माइतीघर’ र ‘बलिदान’ भने फूलपातीमै रिलिज हुने भएका छन् । दुवै फिल्मका निर्माताले सामाजिक सञ्जाल मार्फत...
काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल सोमबारबाट खुल्ने भएका छन् । नेपाल चलचित्र सङ्घको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । फिल्म हल...
काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल पनि खुल्ने भएका छन् । फिल्म हल खोल्ने विषयमा अहिले चलचित्र सङ्घमा छलफल चलिरहेको छ । संघका सदस्य करण...
काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण प्रभावित बनेको फिल्म क्षेत्र पनि बिस्तारै लयमा फर्किन थालेको छ । फिल्मकर्मीहरू आफ्नो फिल्मको प्रचारप्रसार र निर्माणमा जुट्न थालेका छन् । निर्माता...
काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा थुप्रै सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भयो । आगजनी र तोडफोडमा संलग्न व्यक्तिहरू भएको जिकिर गर्दै अहिले सामाजिक सञ्जालमार्फत भिडियोहरू...
अस्ट्रेलिया । मिसेस नेपाल अस्ट्रेलिया २०२५ को फाइनल सेप्टेम्बर १३ मा अस्ट्रेलियाको मेलबर्नमा शालीनता र सांस्कृतिक गौरवका साथ सम्पन्न भएको छ । प्रतिष्ठित ताज लीला तिवारी पौडेलले आफ्नो आत्मविश्वास, आकर्षण...
काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिले फिल्म क्षेत्रलाई पनि ठुलो प्रभाव पारेको छ । लामो समयदेखि विभिन्न चुनौतीहरूको सामना गर्दै पुनरुत्थानको प्रयासमा रहेको नेपाली फिल्म उद्योगमा जेनजी आन्दोलनले थप...
काठमाडौँ । चर्चित भारतीय अभिनेत्री तथा राजनीतिज्ञ स्मृति इरानी आफ्नो लोकप्रिय टेलिभिजन धारावाहिक ‘क्योंकि सास भी कभी बहू थी’ को दोस्रो सिजनमार्फत पुनः पर्दामा फर्कने चर्चामा छिन्। टेलिभिजन उद्योगबाट राजनीति र...
काठमाडौँ । लोकप्रिय गायक तथा कलाकार प्रकाश सपुतले नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकोमा सुशीला कार्कीलाई हार्दिक बधाई दिएका छन्। उनले हालैको राजनीतिक परिवर्तन र ‘जेनजी’ पुस्ताको विद्रोहको प्रशंसा गर्दै यसलाई...
काठमाडौँ । कलाकार दीपकराज गिरीले जेनजी आन्दोलनलाई समर्थन गर्दा आफूलाई धम्की आउन थालेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार एक पोष्ट गर्दै उनले यसबारे जानकारी दिएका हुन् । केही दिन अगाडिबाट...
मुम्बई । बलिउड अभिनेत्री करिश्मा शर्मा रेलबाट हामफालेकी छन् । एक फिल्म छायाङ्कनमा जाने क्रममा उनी साथी छुटेको कारण ट्रेनबाट हाम फालेकी थिइन् । आफू बुधवार ट्रेनबाट हाम फालेको उनले सामाजिक...
काठमाडौँ । कलाकार ओवी रायमाझीले कलाकार सबै हातेमालो अनि सरसफाइ अभियानमा जुट्नुपर्ने धारणा राखेका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो अभियान सुरु गर्नुपर्ने धारणा राखेका हुन् । ‘आज...
काठमाडौँ । कलाकार दीपकराज गिरीले सबैको विचारको प्रतिनिधित्व हुनेगरी अघि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेका हुन् । ‘जेनजीको आन्दोलनले सफलता...
काठमाडौँ । गायिका कोमल वलीले आफ्नो आत्मसम्मान र मेरो देशप्रतिको माया खरानी बनाउन कसैले नसक्ने बताएकी छन् । जेनजी आन्दोलनको आवरणमा आफ्नो सपना, पसिना र आँसुमाथि जसले यसरी खरानी बनाए,...
काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अब देशका लागि नेता नागरिकको चाहना बुझ्ने चुनिनु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा एकपोष्ट गर्दै उनले भ्रष्टाचारी थुनिनुपर्ने धारणा समेत अगाडि सारेका...
अस्ट्रेलिया । अभिनेता राजेश हमाल अस्ट्रेलियाको सिड्नीस्थित स्ट्रयाथफिल्डमा जेन जीद्वारा आयोजित ऐक्यबद्धता तथा श्रद्धाञ्जली सभामा सहभागी भएका छन् । ठुलो सङ्ख्यामा भेला भएका युवाहरूलाई सम्बोधन गर्दै हमालले नेपालमा जेनजीले गरेको...
काठमाडौं । भ्रष्टाचार, नातावाद र बेथितिको विरोधमा जेनजी पुस्ताद्वारा थालिएको शान्तिपूर्ण आन्दोलनप्रति समर्थन जनाउँदै INFAA Awards 2025 कार्यक्रम स्थगित भएको छ। यसअघि सेप्टेम्बर १३, २०२५ मा युकेमा आयोजना हुने तय भएको...
काठमाडौँ । चलचित्र संघले मंगलबार देशभरका फिल्म हलहरू बन्द गरेको छ । जेनजीको प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका १९ जनाको शोकमा हल बन्द गरिएका हुन् । संघले एक विज्ञप्ति जारी गर्दै...
काठमाडौं । ‘जेनजी’ पुस्ताले गरेको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटना र दर्जनौँ युवाको मृत्युपछि अभिनेता राजेश हमालले गहिरो पीडा व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा एक भावुक पोस्ट लेख्दै आफूले...
काठमाडौंँ । आत्रेय प्रोडक्सन हाउस र ग्लोबल इभेन्ट्सको संयुक्त प्रस्तुतिमा ‘छक्का पन्जा– युएसए कमेडी टुर २०२५’को आयोजना हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा टुरको औपचारिक घोषणा भयो । कार्यक्रम सेप्टेम्बर...
काठमाडौँ । चर्चित गायिका रचना रिमालले आजको जेनजीको आन्दोलन खबरदारीको बिगुल रहेको बताएकी छन् । उनले सोमबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो धारणा राखेकी हुन् । ‘आज हाम्रो पुस्ता नयाँ...
काठमाडौँ । अभिनेता राजेश हमालले विश्वव्यापी प्रविधिको क्रान्तिले चलचित्र उद्योगमा नयाँ चुनौतीसँगै अवसर पनि ल्याएको बताएका छन् । दर्शकको सोच र समयसँगै आउने परिवर्तनलाई चलचित्र क्षेत्रले स्वीकार गर्नुपर्ने उनको धारणा...
नयाँ दिल्ली । भारतीय कमेडियन जाकिर खानले स्वास्थ्य समस्याका कारण स्टेज शोजबाट केही समय ब्रेक लिने घोषणा गरेका छन्। न्यूयोर्कको म्याडिसन स्क्वायर गार्डनमा परफर्म गर्ने पहिलो भारतीय कमेडियन बनेका जाकिरले गत...
काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी अब अभिनयको दुनियाँमा प्रवेश गर्ने भएका छन् । उनी छिट्टै नै अभिनेता आर माधवनसँग 'द चेज' मा देखिँदैछन् । अभिनेता आर...
काठमाडौँ । गायक तथा कलाकार दुर्गेश थापाले ‘जेनजी’ पुस्ताले गर्न लागेको प्रदर्शनलाई समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् । उनले आफ्नो फेसबुक पोस्ट मार्फत देशमा व्याप्त बेथिति र भ्रष्टाचारविरुद्ध आवाज उठाउने...
काठमाडौँ । संगीतकार तथा गायक कालीप्रसाद बास्कोटा बेलायतमा गुञ्जिने भएका छन् । ८८४८ भाइब्सले अक्टोबर १२ मा आयोजना गर्न लागेको ‘दसैँ-तिहार युके टुर’ अन्तर्गत उनले म्यानचेस्टरमा सांगीतिक प्रस्तुति दिन लागेका...
काठमाडौँ । अभिनेता अनमोल केसीले जेनजी पुस्ताले भोलि (सोमबार) गर्न लागेको भ्रष्टाचार विरोधी प्रदर्शनलाई समर्थन जनाएका छन्। उनले आफ्नो फेसबुक पोस्टमार्फत सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र अभिव्यक्ति स्वतन्त्रतालाई दबाउने प्रयासको कडा...
काठमाडौँ । दसैँमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हरिबहादुरका जुत्ता’का निर्माता सरोज ओली अब स्टीकर ‘युग’मा फर्किँदैछन् । उनी देशभरका लागि २० हजार स्टीकर, एक सय बढी होर्डिङ बोर्ड र पाँच...
काठमाडौँ। निर्देशक रमेश कोइरालाको निर्देशनमा बनेको फिल्म 'बिगुल' को छायांकन सकिएको छ। ३४ दिनको नियमित छायांकनपछि शनिबार फिल्मको काम सम्पन्न भएको हो। निर्देशक कोइरालाले छायांकन सोचेजस्तै राम्रो भएको बताएका छन्। सामाजिक जागरण,...
काठमाडौँ । अनिल बुढामगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यू’ अरुण पुनमगर अनुबन्ध भएका छन् । उनलाई निर्माण टिमले फिल्मको मुख्य भूमिकाको लागि अनुबन्ध गरेको हो । यसअघि अरुणले फिल्म ‘खुश्मा’...
काठमाडौँ । अनुज लामाको स्वर रहेको नयाँ गीत ‘टाढा नजाउ’ सार्वजनिक भएको छ । अनुजकै संगीत, अरुणा रुम्बाको शब्द रहेको गीतमा निरोज लामाको एरेञ्ज छ । गीतमा आफूले माया गरेको मान्छेलाई...
काठमाडौँ । सफल फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’ दोस्रो सातासम्म आइपुग्दा पनि दर्शक पाउन सफल भएको छ । भदौ १२ गतेदेखि प्रदर्शनमा आएको फिल्मले वर्ड...
मुम्बई । मुम्बई प्रहरीले अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रा विरुद्ध ६० करोड भारु ठगीको मुद्दामा ‘लुकआउट सर्कुलर’ जारी गरेको छ। एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार, दुई जना प्रायः...
काठमाडौँ । लोकगायिका विष्णु माझीको नयाँ दसैँ गीत 'परदेशी मेरो परदेशी' सार्वजनिक भएको छ। यो गीत दसैँको अवसरमा परदेशमा रहेका नेपालीहरूलाई लक्षित गरेर बनाइएको छ। गीतमा विष्णु माझी र सुन्दरमणि...