शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

विष्णु माझीको ‘म त नराउरी’ बन्यो युट्युबमा बढी हेरिने तिज गीत

काठमाडौंँ । गायिका विष्णु माझीको तिज गीत ‘म त नराउरी’ले युट्युबमा छाएको छ । गीतले समाचार तयार गर्दासम्म ७६ लाख ३५ हजारभन्दा बढी भ्युज पाएको छ । जुन यस वर्ष सार्वजनिक तीज गीतमध्ये सबैभन्दा धेरै हो