सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनोरञ्जन

पलेँटीमा बज्राचार्यले सङ्गीत दिएका दर्जनभन्दा बढी गीत प्रस्तुत

काठमाडौं ।  शुक्रबार र शनिबार नेपालयको 'आर'सालामा सङ्गीतकार न्ह्यू बज्राचार्यको पलेँटी सम्पन्न भएको छ ।  पलेँटीमा बज्राचार्यले सङ्गीत दिएका दर्जनभन्दा बढी गीत प्रस्तुत गरिएको थियो ।  गीटार बजाउँदै स्टेजमा बसेका न्ह्यूकै गायनबाट कार्यक्रमको थालनी भएको थियो