बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

‘मिस एसईई इटहरी’का २६ किशोरीले देखाए प्रतिभा

काठमाडौँ । पाँचौँ संस्करणको ‘मिस एसईई इटहरी’का २६ प्रतियोगीले आ आफ्नो ट्यालेन्ट देखाएका छन् । सुनसरीको इटहरीमा आयोजित ट्यालेन्ट राउण्डमा उनीहरुले आफूमा रहेको गायक, नृत्य, वक्तित्वकलालगायतको ट्यालेन्ट देखाएका हुन् । ओपन स्पेस प्रालिको आयोजना रहेको प्रतियोगिताको