लेभरकुजेन । जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले बायर लेभरकुजेनविरुद्धको निकै तनावपूर्ण र नाटकीय खेलमा बराबरी खेल्दै अंक बाँडेको छ। दुई खेलाडीले रातो कार्ड खाएर मैदान बाहिरिनु परे पनि बायर्नले लेभरकुजेनलाई १–१ गोलको बराबरीमा
लन्डन । प्रिमियर लिगको उपाधि होडमा रहेको आर्सनलले एभर्टनमाथि रोमाञ्चक जित निकाल्दै तालिकाको शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाएको छ। इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले एभर्टनलाई पराजित गर्दै दोस्रो...
सिड्नी । अस्ट्रेलियामा मानवीय भिसा पाएका इरानी महिला फुटबल टोलीका थप तीन सदस्यले आफ्नो निर्णय परिवर्तन गर्दै स्वदेश फर्कने निर्णय गरेका छन्। अस्ट्रेलिया सरकारले सुरक्षाको पूर्ण ग्यारेन्टीसहित बस्ने अनुमति दिए...
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिडले एल्चेमाथि ४–१ को फराकिलो जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको उक्त खेलमा रियल मड्रिडले सुरुदेखि नै बलियो पकड...
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा वेस्ट ह्याम युनाइटेड र म्यानचेस्टर सिटीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलको सुरुवाती अग्रता म्यानचेस्टर सिटीले लिएको...
काठमाडौँ । शनिबार राति भएको प्रिमियर लिगको खेलमा न्यूक्यासल युनाइटेडले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलमा न्यूक्यासलका लागि एन्थोनी गोर्डनले गरेको सुरुवाती गोल नै निर्णायक सावित भयो ।...
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा एथ्लेटिको मड्रिडले गेटाफेमाथि १–० को कठिन जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडलाई जित दिलाउन नाहुएल मोलिनाले गरेको...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन समितिले २०८२ सालमा हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ । पाटन उच्च अदालत र राष्ट्रिय खेलकुद...
लण्डन । इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आफ्ना मुख्य मिडफिल्डर डेक्लान राइसलाई क्लबमा लामो समयसम्म टिकाइराख्न नयाँ आकर्षक सम्झौताको प्रस्ताव गरेको छ। २७ वर्षीय राइसको वर्तमान सम्झौता सकिन...
रियाद । पश्चिम एसियामा जारी भीषण युद्धका कारण आगामी महिना तय भएका बहराइन र साउदी अरेबिया ग्रान्ड प्रिक्स (एफवान) फर्मुला वान दौडहरू रद्द हुने भएका छन्। औपचारिक निर्णय सार्वजनिक हुन...
काठमाडौँ । स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनी नियुक्त भएपछि शुक्रबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रशिक्षक एरेनासँग ‘मिट...
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जुन महिनामा हुने सन् २०२६ को विश्वकप फुटबलमा इरानी टोलीलाई स्वागत छ भन्दै उनीहरूको सुरक्षा र जीवनको जोखिमका कारण आउनु उपयुक्त नहुने...
लण्डन । एस्टन भिल्लाका प्रशिक्षक उनाई एमरीले क्लबको इतिहासमा सबैभन्दा छोटो अवधिमा १०० जितको कोसेढुङ्गा पार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्। युरोपा लिगको अन्तिम १६ अन्तर्गत लिलविरुद्धको पहिलो लेगमा...
काठमाडौँ । काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडले काँक्रेबिहार क्लबलाई पराजित गरेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले काँक्रे बिहारलाई २–१ गोल अन्तरले पराजित गरेको...
काठमाडौँ । भालभेर्डे रियल मड्रिडका लागि सधैँ हेडलाइनमा नआउलान्, तर उनी टिमका धेरै भूमिकामा खेल्न सक्ने र भरपर्दा खेलाडी हुन् भन्नेमा कुनै शङ्का छैन । बुधबार राति भने उनी चर्चामा...
काठमाडौँ । इरानका खेलकुद तथा युवा मन्त्री अहमद दोनयामालीले इरान सन् २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको बताएका छन् । अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने यो प्रतियोगिता...
काठमाडौ । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले इंग्लिस क्लब चेल्सीलाई ५–२ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको गोलको वर्षासहितको...
काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीमाथि ३–० को सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा फेडेरिको भाल्भेर्डेको ह्याट्रिकको मद्दतमा...
काठमाडौँ । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा आर्सनलले बायर लेभरकुसेनसँग १–१ को बराबरी खेलेको छ । घरेलु मैदानमा रोबर्ट एन्डरिचको गोलमा लेभरकुसेनले अग्रता लिएपनि खेलको अन्त्यतिर काई हाभर्ट्जले...
काठमाडौँ । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा लालीगुराँस एशोसिएसन र न्युरोड टिम (एनआरटी)बिचको खेल बराबरमा सकिएको छ। सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको खेलमा दुवै टोलीले एक/एक गोलको बराबरी...
काठमाडाैँ । लालीगुराँस एशोसिएशनले लगातार तेस्रो खेलमा बराबरीको नतिजा व्यहोरेपछि जारी राष्ट्रिय लिगमा शीर्ष स्थानको दाबेदारी कमजोर भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको पहिलो खेलमा लालीगुराँस न्युरोड टिम...
तेहरान । एसियन कपबाट बाहिरिएपछि अस्ट्रेलियामा रहेका इरानी महिला फुटबल टोलीका सदस्यहरूमध्ये एक खेलाडीले आश्रयको प्रस्ताव अस्वीकार गर्दै स्वदेश फर्किने निर्णय गरेकी छिन् । यसअघि खेलअघि टोलीका केही सदस्यले राष्ट्रिय गान...
सिड्नी । एसिया कप खेल्न अस्ट्रेलिया पुगेका इरानी महिला फुटबल टोलीका थप दुई सदस्यलाई अस्ट्रेलिया सरकारले मानवीय भिसा उपलब्ध गराउने निश्चित गरेको छ। मंगलबार पाँच खेलाडीलाई शरण दिएको भोलिपल्टै थप...
काठमाडाैँ। च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा जर्मन जायन्ट बार्यन म्युनिखले इटालियन टोली एटलान्टामाथि ६–१ को फराकिलो र सानदार जित दर्ता गरेको छ । एटलान्टाको घरेलु मैदानमा भएको खेलमा बार्यनले सुरुदेखि...
काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले इङ्ग्लिस क्लब टोटनह्याममाथि ५–२ को फराकिलो जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले...
काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इङ्ग्लिस क्लब न्युकासल र स्पेनिस क्लब बार्सिलोनाले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका छन् । नेपाली समय अनुसार बुधबार बिहान भएको प्रतिस्पर्धात्मक...
काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा टर्किस क्लब गालातासारेले इङ्ग्लिस क्लब लिभरपुललाई १–० गोल अन्तरले पराजित गरेको छ । हिजो भएको प्रतिस्पर्धात्मक खेलमा गालातासारेलाई जित दिलाउन...
काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबले चित्लाङ एफसीलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा मनाङले चित्लाङविरुद्ध २–० को जित निकालेको हो ।...
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग यही चैत ३० गतेदेखि सुरु गर्ने भएको छ । मंगलबार एन्फाले नेपाल खेलाडी सङ्घसँग सहिद स्मारक ए डिभिजन लिग...
बेलो होरिजोन्टे । ब्राजिलको क्यापेनाटो मिनेइरोको फाइनलमा खेल मैदान नभई कुस्तीको रिङ जस्तो देखिन पुग्यो। पूर्व ब्राजिलियन प्रशिक्षक टिटेको नेतृत्वमा रहेको क्रुजेरोले एथ्लेटिको मिनेइरोलाई १–० ले हराउँदै सन् २०१९ पछि...
सिड्नी । एसिया कप फुटबल खेल्न अस्ट्रेलिया पुगेका इरानका पाँच जना महिला खेलाडीलाई अस्ट्रेलिया सरकारले मानवीय भिसा (शरण) उपलब्ध गराएको छ। आफ्नो देशको राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि स्वदेश फर्कँदा दमन र...
काठमाडौँ। स्पेनिस ला लिगाअन्तर्गत मंगलबार भएको खेलमा एस्पान्योल र रियल ओभिएडोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको सुरुवातमै आक्रामक देखिएको रियल ओभिएडोले आठौँ मिनेटमा अग्रता लिएको थियो...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रस्तावित साधारण सभा (अर्डिनरी कंग्रेस) तथा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ । राखेपले पत्रमार्फत एन्फालाई...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित आफ्नो केन्द्रीय कार्यालयमा नेपाल फुटबल खेलाडी संघद्वारा गरिएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एन्फाले आफ्नै सदस्य संस्थाबाट कुनै पूर्व जानकारी...
बगदाद । इरानसँगको बढ्दो तनाव र सैन्य द्वन्द्वका कारण यसै महिना हुने तय भएको विश्वकप प्ले–अफको निर्णायक खेल स्थगित गर्न इराकका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले माग गरेका छन्। इराकले आगामी...
काठमाडाैँ। अस्ट्रेलियामा सम्पन्न एसियन कपबाट बाहिरिएसँगै इरानी महिला फुटबल टोलीको सुरक्षालाई लिएर विश्वव्यापी चिन्ता बढेको छ। फुटबलका नियामक निकाय र अस्ट्रेलियाली अधिकारीहरूलाई उनीहरूको स्वदेश फिर्तीअघि सुरक्षा सुनिश्चित गर्न मानवअधिकारवादीहरूले आग्रह...
काठमाडौँ। स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा सेभिल्ला र रायो भालेकानोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको सुरुवातमै आक्रामक देखिएको सेभिल्ला १३ औँ मिनेटमा अग्रता लिएको...
काठमाडौँ । फुटबल खेलाडीहरूले फुटबल सङ्घ एन्फाको मुख्यालयमा तालाबन्दी गरेका छन् । नेपाल फुटबल खेलाडी सङ्घको अगुवाइमा आइतबार एन्फा मुख्यालयमा तालाबन्दी गरेका हुन् । संघले फुटबल खेलाडी र समग्र नेपाली फुटबलको...
काठमाडौँ । एफए कप अन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । न्युकासलको घरेलु मैदानमा भएको उक्त प्रतिस्पर्धामा सिटीले पुनरागमन जित निकाल्न सफल...
काठमाडौँ। शनिबार बिहान सम्पन्न स्पेनिस ला लिगाअन्तर्गतको खेलमा बार्सिलोनाले एथ्लेटिक क्लबमाथि १–० को कठिन जित दर्ता गरेको छ । लामिन यमालले ६८औं मिनेटमा गरेको एक मात्र गोल बार्सिलोनालाई शीर्ष स्थानमा...
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियाल मड्रिडले सेल्टा भिगोमाथि २–१ गोल अन्तरको कठिन तर रोमाञ्चक जित दर्ता गरेको छ । खेलको अन्तिम समयमा फेडेरिको भालभर्डेले गोल गरेपछि...