काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेपछि दुवै पक्षको आपसी सहमतिमा सम्झौता रद्द
एटलान्टा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनो जोडिएको विश्वकप विवाद सेलाउन नपाउँदै अर्को विवाद सुरु भएको छ। एटलान्टामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्टमाथि ३-२...
स्विट्जरल्यान्ड र कोलम्बिया मंगलबार क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेसमा विश्वकप अन्तिम–१६ अन्तर्गत आमनेसामने हुँदैछन् । यस खेलको विजेताले विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउनेछ । अन्तिम आठमा पुग्न सफल भएमा यी दुवै टोलीले...
काठमाडौँ । विश्वकपको अन्तिम १६ को खेलअघि फिफाले अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको एक खेलको प्रतिबन्ध फुकुवा गरेपछि आफ्नो टोलीलाई ‘अन्याय भएको महसुस भएको’ बेल्जियमका मिडफिल्डर निकोलस रास्किनले बताएका थिए। अघिल्लो चरणमा...
इजिप्ट । लाखौँ इजिप्टेलीका लागि ऐतिहासिक दिन सुरु हुन केही घण्टा बाँकी रहँदा देशभर एउटै दृश्य देखिन्छ । गाडी र घरका कौसीमा राष्ट्रिय झण्डा फहराइरहेका छन्, लाउडस्पिकरबाट देशभक्तिपूर्ण गीत घन्किरहेका...
वर्तमान विश्वविजेता अर्जेन्टिनाले मंगलबार अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा हुने विश्वकप अन्तिम–१६ को खेलमा इजिप्टसँग प्रतिस्पर्धा गर्दै आफ्नो उपाधि रक्षा अभियानलाई निरन्तरता दिनेछ । यस खेलको विजेताले क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड वा कोलम्बियामध्ये...
काठमाडौँ । ‘मेरी आमाले मेरो अन्तिम संस्कारको तयारी गरिरहनु भएको थियो,’ नर्वेजियन राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक स्टाले सोलबाक्केनका शब्द हुन् यी । ५८ वर्षीय सोलबाक्केनको टिमले आइतबार अमेरिकामा खेलिएको विश्वकप फुटबलमा...
न्युयोर्क । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले ब्राजिलियन रेफ्री राफेल क्लाउसको पूर्ण बचाउ गर्दै उनको पक्षमा समर्थन जनाएको छ । विश्वकप फुटबल अन्तर्गत संयुक्त राज्य अमेरिकाका स्ट्राइकर फोलारिन बालोगुनलाई दिइएको रेड...
लन्डन । अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको निलम्बन स्थगित गर्ने फिफाको निर्णयलाई लिएर विवाद थप चर्किएको छ । बेलायतका सांसदहरूले अब इङ्ग्ल्यान्डका डिफेन्डर ज्यारेल क्वान्साहलाई पनि त्यही सुविधा दिन फिफासँग आग्रह गरेका छन्...
न्युयोर्क । इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले प्यालेस्टाइनप्रति आफ्नो समर्थन पुनः दोहोर्याएका छन् । विश्वकपको ऐतिहासिक नकआउट खेलमा जित हात पारेपछि उक्त जित प्यालेस्टाइनी जनताप्रति समर्पित गर्दै त्यहाँको झण्डा फहराएको...
न्युयोर्क । फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेले आफ्नो उत्पत्ति र शिक्षालाई लिएर रङ्गभेदी टिप्पणी गर्ने पाराग्वेकी एक महिला सांसदको कडा शब्दमा निन्दा गरेका छन्। उनले ती सांसदलाई नीच र आफ्नो पदका...
मेक्सिको सिटी । इंग्ल्याण्डका मिडफिल्डर जोर्डन हेन्डरसनको नाडीको शल्यक्रिया गरिने भएको छ। मेक्सिकोविरुद्धको अन्तिम १६ को खेलमा जितको खुसीयाली मनाउने क्रममा उनलाई चोट लागेको थियो। यस चोटका कारण उनले विश्वकपका बाँकी...
डलासको तातो र आद्र्र दिउँसोमा क्रिस्टियानो रोनाल्डोको गौरवशाली फिफा विश्वकप करियरको अन्त्य भयो । अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग १–० ले पराजित भएपछि विश्व फुटबलका महान् खेलाडीमध्ये एक रोनाल्डोको...
सोमबार राति विश्व फुटबलको ध्यान डलासमा केन्द्रित हुनेछ, जहाँ युरोपका दुई फुटबल महाशक्ति स्पेन र पोर्चुगल विश्वकपको अन्तिम–१६ मा आमनेसामने हुँदैछन् । आइबेरियन प्रायद्वीपका यी दुई छिमेकी राष्ट्रबीच एक शताब्दीभन्दा...
इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले विश्वकपका रेफ्रीहरूको स्तरप्रति कडा असन्तुष्टि जनाउँदै उनीहरू ‘खास्सै गतिला सक्षम नभएको’ बताएका छन् । अन्तिम–१६ अन्तर्गत एज्टेका स्टेडियममा मेक्सिकोमाथि ३–२ को रोमाञ्चक जित निकाल्ने क्रममा इंग्ल्यान्ड...
वासिङ्टन डिसी । सन २०२६ को पुरुष फुटबल विश्वकपका प्रारम्भिक २४ दिनसम्म प्रतियोगिता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक प्रभावबाट टाढा रहेको देखिएको थियो । तर अमेरिकी टोलीका प्रमुख गोलकर्ता फोलारिन...
सियाटल । बेल्जियमको फुटबल महासंघ (आरबीएफए) ले अमेरिकाका स्ट्राइकर फोलारिन बालोगुनमाथिको एक खेलको प्रतिबन्ध फुकुवा गर्ने फिफाको विवादास्पद निर्णयबाट आफू ‘आश्चर्यचकित’ भएको बताएको छ। खेलको निष्पक्षता कायम राख्न आफूहरूले ‘सबै...
एजेन्सी । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हो वा होइन भन्ने कुरा स्वीकार गर्न पुनः अस्वीकार गरेका छन् । स्पेनविरुद्धको महत्त्वपूर्ण नकआउट खेलको पूर्वसन्ध्यामा...
न्युजर्सी । नेयमारले ब्राजिलको राष्ट्रिय टोलीबाट अब नखेल्ने बताएका छन्। विश्वकपको अन्तिम १६ को खेलमा नर्वेसँग २-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि उनले सन्यासको घोषणा गरेका हुन्। आइतबारको खेलपछि नेयमारले भने, ‘मैले...
मेक्सिको सिटी । आँधीका कारण एक घण्टा ढिलो गरी सुरु भएको खेलमा भावनात्मक र दबाबपूर्ण वातावरणलाई चिर्दै इंग्ल्याण्डले मेक्सिकोमाथि रोमाञ्चक जित दर्ता गरेको छ । एस्टेका रङ्गशालामा घरेलु टोली मेक्सिकोलाई स्तब्ध...
मेक्सिको सिटी । विश्वकप फुटबलको सह-आयोजक राष्ट्र मेक्सिकोका खेलाडी तथा स्टाफहरूले चर्चित कन्टेन्ट क्रिएटर ‘स्टिभविल्डुइट’ बाट उपहार स्वरूप पाएका बहुमूल्य घडीहरू फिर्ता गर्न बाध्य भएका छन्। वास्तविक नाम स्टिफन डेलियोनार्डिस रहेका ती...
काठमाडौँ । घाना विश्वकपको अन्तिम ३२ को खेलबाट बाहिरिएसँगै मुख्य प्रशिक्षक कार्लोस क्विरोजले आफ्नो पदबाट राजीनामा दिएका छन्। टोली सम्हालेको मात्र तीन महिनामा नै ७३ वर्षीय क्विरोजले प्रशिक्षक पद छाड्ने निर्णय गरेका...
विश्वकप २०२६ को सबैभन्दा प्रतीक्षित नकआउट खेलमध्ये एकमा सोमबार बिहान ५ः४५मा मेक्सिको र इङ्ल्यान्ड ऐतिहासिक एज्टेका स्टेडियममा आमनेसामने हुँदैछन् । ४० वर्षको अभिशाप तोडेपछि मेक्सिकोको नयाँ चुनौती विश्वकपको नकआउट चरणमा ४० वर्षपछि...
काठमाडौँ । फिफा विश्वकप २०२६ को रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा पाँच पटकको विजेता ब्राजिल र नर्वेबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। अमेरिकाको न्यूयोर्क–न्यु जर्सी स्टेडियममा भइरहेको यस प्रतिस्पर्धात्मक खेलमा दुवै...
काठमाडौँ । विश्व फुटबलका दुई सर्वाधिक रोमाञ्चक आक्रमणकारी खेलाडी भिनिसियस जुनियर र एर्लिङ ब्राउट हालान्ड सोमबार बिहान आमनेसामने हुँदैछन् । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत हुन लागेको यो आकर्षक...
काठमाडौँ । अमेरिकी स्ट्राइकर फोलारिन बालोगनमाथि फिफाले लगाएको एक खेलको प्रतिबन्ध निलम्बन गरेपछि उनले बेल्जियमविरुद्धको विश्वकपको अन्तिम १६ ९प्रि–क्वार्टरफाइनल० को खेल खेल्न पाउने भएका छन् । २५ वर्षीय स्ट्राइकर बालोगनले बोस्निया–हर्जगोभिनाका...
एज्टेका स्टेडियममा मेक्सिकोविरुद्ध इङ्ल्यान्ड उत्रँदै गर्दा एकातिर इङ्लिस समर्थकहरू उत्साहित छन् भने अर्कोतिर सशंकित पनि । यही ऐतिहासिक स्टेडियममा सन् १९७० र १९८६ को विश्वकप फाइनल खेलिएको थियो । तर,...
काठमाडौँ । जारी २०२६ को फिफा विश्वकपमा केही खेलाडी चम्किँदा त्यसले फुटबलको ट्रान्सफर मार्केट पनि तताउने भएको छ । विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू युरोप तथा अमेरिकाका चर्चित क्लबहरूको रोजाइमा...
एजेन्सी । ‘पाराग्वेका खेलाडीहरूको व्यवहार पूर्ण रूपमा लज्जास्पद थियो । यदि उनीहरू मेरो टोलीमा हुन्थे भने म आफैं मैदानबाट बाहिर निकाल्थें,’ इङ्ल्यान्डका पूर्वगोलरक्षक जो हार्टले बीबीसी वानसँगको कुराकानीमा यस्तो कडा प्रतिक्रिया...
आइतबार हुने नर्वे र ब्राजिलबिचको विश्वकप अन्तिम १६ को खेल हेर्नु नै पर्याप्त हुनेछ । यो केवल विश्वकपको नकआउट चरणको खेल होइन, आधुनिक फुटबलका सबैभन्दा रोमाञ्चक व्यक्तिगत प्रतिस्पर्धामध्ये एकको अर्को...
काठमाडाैँ । विश्व फुटबलका दुई सर्वाधिक रोमाञ्चक आक्रमणकारी खेलाडी भिनिसियस जुनियर र एर्लिङ ब्राउट हालान्ड आइतबार न्यु जर्सीमा आमनेसामने हुँदैछन् । विश्वकपको अन्तिम १६ अन्तर्गत हुने यो खेल प्रतियोगिताकै सबैभन्दा...
काठमाडौँ । क्यानडालाई ३–० ले पराजित गर्दै मोरक्को सन् २०२६ को विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार ह्युस्टनमा भएको राउन्ड अफ १६ को भिडन्तमा मोरक्कोले उत्कृष्ट प्रदर्शन गर्दै सह–आयोजक क्यानडाको...
सुर्खेत । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच आगामी शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । ग्रिनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा हुने प्रतियोगितामा...
काठमाडौँ । ह्युस्टन रंगशालामा जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को रोमाञ्चक खेलमा मोरक्कोले क्यानाडाविरुद्ध आफ्नो अग्रता दोब्बर बनाएको छ। खेलको ५०औँ मिनेटमा पहिलो गोल गरेका मोरक्कोका मिडफिल्डर अज्जेदिन...
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत क्यानाडा र मोरक्कोबिच ह्युस्टन रंगशालामाजारी खेलको दोस्रो हाफमा मोरक्कोले सुरुवाती अग्रता लिएको छ । खेलको ५०औँ मिनेटमा मोरक्कोका मिडफिल्डर अज्जेदिन औनाहीले उत्कृष्ट...
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत क्यानडा र मोरक्कोबिच ह्युस्टन रंगशालामा जारी रोमाञ्चक खेलको पहिलो हाफ निकै आक्रामक बनेको छ । खेलमा नियन्त्रण जमाउन र विपक्षीको काउन्टर...
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत क्यानाडा र मोरक्कोबीच ह्युस्टन रंगशालामा जारी रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
सन् २०२२ को कतार विश्वकपमा मोरक्कोले गरेको ऐतिहासिक यात्राका केही अविस्मरणीय दृश्यहरू अझै पनि धेरै समर्थकहरूको स्मृतिमा ताजा छन् । क्वार्टरफाइनलमा पोर्चुगलमाथि १–० को ऐतिहासिक जित दिलाउने युसुफ एन–नेसिरीको शक्तिशाली...
काठमाडौँ । विश्वकपको वास्तविक प्रतिस्पर्धा अब सुरु भएको छ । प्रतियोगिताको ढाँचाका कारण लगभग कुनै रोमाञ्च नभएको समूह चरणपछि नकआउट चरणका पहिलो खेलहरूले भने फुटबल समर्थकलाई लामो समयपछि वास्तविक रोमाञ्चको...
ढाका । विशाल स्क्रिन बन्द भइसकेको थियो। तर, हजारौँ समर्थक अझै पनि ‘अर्जेन्टिना! अर्जेन्टिना! मेस्सी! मेस्सी!’ भन्दै नारा लगाइरहेका थिए। भिडभरि भुभुजेलाको आवाज गुन्जिरहेको थियो। चारैतिर आकाशे नीलो र सेतो...
काठमाडौँ । क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिँदै गर्दा उनीप्रति आफ्नै टोलीका प्रशिक्षक ज्लाटको डालिच र पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले उच्च सम्मान व्यक्त गरेका छन्...