टोरन्टी । पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले सन् २०२६ को फिफा विश्वकप अन्तर्गत क्रोएसियाविरुद्धको अन्तिम ३२ को खेलमा मैदान उत्रिँदै र गोल गर्दै इतिहास रचेका छन्। यो खेलसँगै उनले आफ्नो नाममा एकैपटक दुईवटा ऐतिहासिक कीर्तिमान दर्ता
पोर्चुगलले पेनाल्टीमार्फत क्रोएएसियामार्फत बराबरी गोल गरेको छ ।
लण्डन । यूईएफएले आफ्ना खेलहरूमा विपक्षी खेलाडीसँगको विवादका क्रममा मुख छोप्ने खेलाडीलाई रातो कार्ड नदिने निर्णय गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ल्याएको यो नियमलाई च्याम्पियन्स लिग, युरोपा लिग र...
मड्रिड । पोर्चुगलका कप्तान क्रिस्चियानो रोनाल्डोले २०२६ फिफा विश्वकपपछि राष्ट्रिय टोलीबाट संन्यास लिने तयारीमा रहेको उनकी दिदीले दाबी गरेकी छन् । रोनाल्डोकी दिदी कातिया अभेरियोले स्पेनिस सञ्चारमाध्यम एससँग कुरा गर्दै आफूले पाएको...
काठमाडौँ । पोर्चुगलका दिवंगत फरवार्ड डिएगो जोटाको निधन भएको एक वर्ष पूरा हुने दिन पोर्चुगलले विश्वकपको नकआउट चरणमा क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको टोरन्टोमा हुने खेल त्यहाँको समयअनुसार जुलाई २...
काठमाडौँ । स्पेनका गोलरक्षक उनाइ सिमोनले फिफा विश्वकपको इतिहासमा सबैभन्दा लामो समयसम्म गोल नखाने गोलरक्षक बनेर नयाँ कीर्तिमान कायम गरेका छन् । सिमोनले विश्वकपका फाइनल चरणका खेलमा लगातार ५१९ मिनेट...
काठमाडौँ । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेलमा स्पेनले अस्ट्रियामाथि ३–० को सहज जित निकाल्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ । खेलभरि नै अस्ट्रियामाथि...
काठमाडौँ । फिफा विश्वकप अन्तर्गत शुक्रबार बिहान सम्पन्न 'राउन्ड अफ ३२' को खेलमा स्पेनले अस्ट्रियामाथि ३–० को प्रभावशाली जित दर्ता गरेको छ । यससँगै स्पेन प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ...
काठमाडौँ । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको प्रतिस्पर्धामा स्पेनले पहिलो हाफमा अस्ट्रिया विरुद्ध १–० को अग्रता बनाएको छ । खेलको ३६औँ मिनेटमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई...
काठमाडौँ । डिफेन्डिङ युरोपेली च्याम्पियन स्पेनले विश्वकप २०२६ को अन्तिम १६ मा अस्ट्रियाको सामना गर्दै क्वार्टरफाइनल प्रवेशको लक्ष्य राखेको छ । लगातार तेस्रो विश्वकपमा नकआउट चरण पुगेको स्पेन विश्वकप जित्दै...
काठमाडाैँ । शुक्रबार बिहान (नेपाली समय) फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत पोर्चुगल र क्रोएसिया आमने–सामने हुँदैछन् । यी दुवै टिमले आ–आफ्नो समूहमा दोस्रो स्थान हासिल गरेका थिए । ‘राउन्ड अफ...
विश्वकप सुरु हुनु अघि नै यस प्रश्नको उत्तर खोज्न नर्थइस्टर्न विश्वविद्यालयको नेटवर्क साइन्स इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले विशाल र विस्तृत तथ्यांकको विश्लेषण गरेका छन् र प्रतियोगिताका प्रमुख खेलाडीहरूको सूची सार्वजनिक गरेका छन्,...
सान फ्रान्सिस्को । फोलोरिन बालोगुन एकै खेलमा हिरो र भिलेन दुवै बने पनि विश्वकप २०२६ को सह-आयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ । सान फ्रान्सिस्को...
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को अत्यन्तै रोमाञ्चक र नाटकीय खेलमा सेनेगललाई ३–२ ले पराजित गर्दै बेल्जियम प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको सियाटलमा...
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै सेनेगलविरुद्धको खेल २–२ को रोमाञ्चक बराबरीमा ल्याएको छ । अमेरिकाको सियाटलमा जारी यस खेलमा २–०...
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को प्रतिस्पर्धामा सेनेगलले दोस्रो हाफको सुरुवातमै अर्को गोल थप्दै बेल्जियमविरुद्ध २–० को बलियो अग्रता बनाएको छ । अमेरिकाको सियाटलमा जारी यस रोमाञ्चक...
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा पहिलो हाफको खेल सकिँदासम्म सेनेगलले बेल्जियमविरुद्ध १–० को अग्रता बनाएको छ। अमेरिकाको सियाटलमा जारी यस खेलमा सुरुदेखि नै आक्रामक रूपमा...
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को प्रतिस्पर्धामा सेनेगलले बलियो टोली बेल्जियमविरुद्ध सुरुवाती अग्रता लिएको छ । अमेरिकाको सियाटलमा जारी रोमाञ्चक खेलको २४औँ मिनेटमा सेनेगलका मिडफिल्डर हबिब डियाराले...
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा इङ्गल्याण्डका कप्तान ह्यारी केनले कंगो विरुद्ध २–१ को रोमाञ्चक कमब्याक जित दिलाउने क्रममा फुटबल जगतका सर्वकालीन महान् खेलाडी पेलेका दुईवटा...
काठमाडौँ । बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले एथलेटिको म्याड्रिडका स्ट्राइकर जुलियन अल्भारेजलाई अनुबन्ध गर्न क्लबले औपचारिक प्रस्ताव पठाएको पुष्टि गरेका छन् । अर्जेन्टिनाका विश्वकप विजेता अल्भारेज क्याम्प नोउ आउन इच्छुक रहे...
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गर्नका लागि आज बेल्जियम र सेनेगल पहिलो पटक प्रतिस्पर्धात्मक खेलमा आमने–सामने हुँदै छन् । अमेरिकाको सियाटल, वासिङ्टनस्थित स्टेडियममा हुने...
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को प्रतिस्पर्धामा बलियो टोली इंग्ल्याण्डसँग २–१ ले पराजित हुँदै डीआर कंगो विश्वकपबाट बाहिरिएको छ । एटलान्टा स्टेडियममा नेपाली समय अनुसार बुधबार राति...
काठमाडौँ । फिफा विश्वकप २०२६ मा कंगोविरुद्ध दुई गोल गर्दै इङ्गल्याण्डलाई अन्तिम १६ मा पुर्याएका कप्तान ह्यारी केन यस संस्करणको ‘गोल्डेन बुट’ ९सर्वाधिक गोलकर्ता० को दौडमा बलियो रूपमा प्रस्तुत भएका...
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को प्रतिस्पर्धामा कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्याण्ड अर्को चरणमा प्रवेश गरेको छ। यस हारसँगै कंगो प्रतियोगिताबाट बाहिरिएको छ । एटलान्टा स्टेडियममा...
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को नकआउट चरणमा बलियो दाबेदार इंग्ल्याण्डविरुद्ध प्रजातान्त्रिक गणतन्त्र कङ्गोले सुरुवाती गोल गर्दै अग्रता लिएको छ । अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलको सातौँ...
काठमाडौँ । फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत अन्तिम ३२ को खेलमा इंग्ल्याण्ड र प्रजातान्त्रिक गणतन्त्र कङ्गोबिच प्रतिस्पर्धा सुरु भएको छ । अमेरिकाको एटलान्टा स्टेडियममा नेपाली समय अनुसार राति...
डलास । अर्लिङ हालान्ड डलासको मैदानमा उभिएका थिए । उनको अनुहारमा चम्किलो मुस्कान छाएको थियो भने टाउकोमा भाइकिङ हेल्मेट ढल्किएको थियो । उनी यो ऐतिहासिक क्षणको भरपूर आनन्द लिइरहेका थिए...
मेक्सिको सिटो । सन् २०२६ को विश्वकप फुटबल अन्तर्गत मंगलबार साँझ मेक्सिकोसँग पराजित हुने क्रममा इक्वेडरका पिएरो हिन्कापी मैदानबाट बाहिरिएका थिए । विपक्षी खेलाडीसँग विवाद गर्ने क्रममा आफ्नो मुख छोपेको कारण चालू...
मेक्सिकोको स्वप्निल विश्वकप यात्राको सबैभन्दा कठिन परीक्षा निकै खतरनाक प्रतिद्वन्द्वी इक्वेडरविरुद्ध सुरु हुँदै छ । सन् २०२६ विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गरिरहेको मेक्सिकोले अब राउन्ड अफ ३२ मा एस्टाडियो आज्टेकामा इक्वेडरसँग...
एजेन्सी । रोनाल्ड कोएमानले पदबाट राजीनामा दिएका छन् । सन् २०२३ को जनवरीदेखि दोस्रो कार्यकालमा नेदरल्यान्ड्स फुटबलको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका उनी मोरक्कोसँग फिफा विश्वकपअन्तर्गत अन्तिम–३२ को चरणमा पेनाल्टी सुटआउटमा...
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को रोमाञ्चक खेलमा फ्रान्सले स्वीडेनलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा स्थान सुरक्षित गरेको छ । फ्रान्सको एकतर्फी जितमा...
काठमाडौँ । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत भइरहेको फ्रान्स र स्विडेनबिचको खेलमा पहिलो हाफ सकिँदा फ्रान्सले १–० को अग्रता लिएको छ । खेलको सुरुदेखि नै स्विडेनमाथि निकै दबाब...
नर्वेका स्टार स्ट्राइकर भ्चष्लिन ज्बबबिलमले राष्ट्रिय टोलीका लागि अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । राष्ट्रिय टोलीबाट सबैभन्दा छिटो ५० गोल पूरा गर्ने चौथो खेलाडी बनेको केही समयपछि उनले अब...
बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाले फरवार्ड अन्सु फाती फ्रान्सेली क्लब मोनाकोमा स्थायी रूपमा आबद्ध भएको पुष्टि गरेको छ । गत सिजन मोनाकोमा ऋणमा खेलेका २३ वर्षीय फातीले अब मोनाकोसँग चार वर्षको...
सन् १९९८ यताकै पहिलो पटक समूह चरणका सबै खेल जितेको फ्रान्स पूर्ण आत्मविश्वासका साथ ग्राहम पोटरको स्वीडेनविरुद्ध नकआउट यात्रा सुरु गर्दैछ । दुवै टोलीको भेट मेटलाइफ स्टेडियममा हुनेछ, जहाँ अर्को...
विश्वकपका अनुभवी खेलाडी लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो मात्र होइन, सन् २०२६ को विश्वकपमा नयाँ पुस्ताका खेलाडीहरूले पनि ठूलो प्रभाव पारिरहेका छन् । संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा भइरहेको...
काठमाडौँ । फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गतको खेलमा नर्वेले आइभरी कोस्टविरुद्ध विरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको छ । खेलको अन्तिम समयमा स्टार स्ट्राइकर अर्लिङ हल्याण्डले...
काठमाडौँ । इर्लिङ हाल्यान्डले गोल गरेपछि नर्वेले आइभरी कोस्टविरुद्ध २–१ को अग्रता बनाएको छ । खेलको ८६ औं मिनेटमा गोल गरेका हाल्यान्डको जारी विश्वकपमा गोल संख्या पनि ५ पुगेको छ...
काठमाडौँ । फिफा विश्वकपअन्तर्गत जारी खेलमा नर्वेविरुद्ध आइभरी कोस्टले बराबरी गोल फर्काएको छ । खेलको ७४ औं मिनेटमा अमद दियालोले गोल गरेका हुन् । यसअघि नर्वेका नुसाले ३९औं मिनेटमा गोल...
काठमाडौँ । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को रोमान्चक भिडन्तमा आइभरी कोस्टविरुद्ध नर्वेले पहिलो हाफको समाप्तिमा १–० को अग्रता बनाएको छ । खेलको ३९ औं मिनेटमा एन्टोनियो नुसाले...
टेक्सस, अमेरिका । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत आज भइरहेको रोमान्चक खेलमा नर्वेले आइभरी कोस्ट विरुद्ध सुरुवाती अग्रता लिएको छ। अमेरिकाको टेक्ससस्थित अर्लिंग्टनमा जारी यस खेलको पहिलो हाफमा...