मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

गसिप

ब्रेकअपको खबरबिच सँगै देखिए तमन्ना र विजय

मुम्बई । केही समय अघि बलिउड अभिनेत्री तमन्ना भाटियाको अभिनेता विजय वर्मासँग ब्रेकअपको खबर बाहिर आएको थियो। समाचारका अनुसार, तमन्ना सम्बन्धलाई थप अगाडि बढाउन चाहन्थिन्, जबकि विजय वर्मा अझै यसको लागि तयार थिएनन्। त्यही भएर