बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

गसिप

रणवीर र दीपिकाको सम्बन्ध बिग्रिएको हो ? हट्यो बिहेको फोटो

नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले एक महिनाअघि मात्रै आफूहरु आमाबाबु बन्न लागेको घोषणा गरेका थिए । यसैबिच सामाजिक सञ्जालमा यतिबेला रणवीर र दीपिकाको सम्बन्ध चिसिएको खबरले चर्चा पाइरहेको छ...