बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

गसिप

विवाह अघि इन्टिमेट हुनु कति सही ? पत्रकारको प्रश्नमा अर्जुनले भने, ‘जीवन हो, भिडियो गेम होइन’

बलिउड अभिनेता अर्जुन कपुर एमटीभीको वेब सिरिज ‘निषेध टु’ को प्रोमोसनमा व्यस्त छन् । हालै एक कार्यक्रममा अर्जुन कपुरले मिडियासँग साक्षात्कार गरेका छन् । यतिबेला उनले गर्भपतन, क्षयरोग, यौनजन्य रोगसमेत विभिन्न कुरामा खुलेर कुरा गरे