शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

गसिप

जब रक्सी खाएर अमिताभ बच्चनलाई भेट्न पुगेका थिए कपिल शर्मा

कपिल शर्मा आजकाल आफ्नो नयाँ फिल्म ज्विगाटोका लागि निकै चर्चामा छ । अभिनेताले यो फिल्मको प्रोमोसनमा केही कमी बाँकी राखेका छैनन् । यस्तै यति बेला अभिनेता–हास्य कलाकारकाले आफ्नो निजी जीवनबारे पनि मज्जाले खुलासा गरिरहेका छन्