एजेन्सी – अक्षय कुमार र विद्या बालन अभिनित फिल्म भूल भुलैयाको सिक्वल बन्ने भएको छ । सन् २००७ को सफल उक्त फिल्मको सिक्वल भूषण कुमारले निर्माण गर्न लागेका हुन् । बक्स अफिसमा उत्कृष्ट कलेक्शन
एजेन्सी – विश्वमै सफल मानिएको बलिउड उद्योगमा अभिनेता र अभिनेत्रीहरु पनि उत्तिकै प्रतिभाशाली छन् । उत्कृष्ट अभिनय शैलीका कारण समय समयमा संसारभरीनै तारिफ बटुलिरहेका हुन्छन् भारतीय कलाकारहरु । त्यसमा...
९० को दशकमा सुनिल शेट्टी बलिउडका चर्चित नायकमध्येका एक थिए । त्यतिबेला एक्सन हिरोमा अक्षय, अजय देवगन र सुनिल शेट्टीको नाम लिइन्थ्यो । तर समय बित्दै गएपछि तीनैजनाको करियरले भिन्न...
हास्यकलाकार एवं अभिनेता सुनिल ग्रोवर चाँडै नै सलमान खानको फिल्म भारतमा देखिँदैछन् । ५ जूनमा इदको मौकामा रिलिज हुने लागेको यो फिल्ममा उनप् सलमान खानको साथीको भूमिकामा देखिनेछन् । ...
एजेन्सी – आईपीएल २०१९ को बिजेता टीमकी मालिक निता अम्बानी ट्रफी बोकेर सडकमा घुमेकी छिन् । यता, मुम्बई इन्डियन्स टीम भने सोमबार मुम्बई एयरपार्टमा भेटिएका थिए । आइतबार आईपीएलको...
भारतको गुरदासपुरमा छोरा सनी देओलका लागि लोकसभा चुनावको अभियानमा पुगेका नायक धर्मेन्द्रको एक बयानलाई त्यहाँका स्थानीयले निकै रुची दिएर सुने । वास्तवमा धर्मेद्रका जेठो छोरो सन्नी देओल बिजेपीको टिकटमा पंजाबको...
न्यूयोर्कमा आयोजित मेट गालामा शानदार एन्ट्रीपछि दीपिका पादुकोण ऋषि कपुरलाई समेत भेट्न गइन् । दीपिका भेट्न जाँदा ऋषि कपुर नितु कपुर निकै खुसी थिए । भेटको तस्बिर नितुले सोसल मिडियामा...
बलिउड नायिका एमी ज्याकसनपछि अब ब्रुना अब्दुल्लाह पनि विवाह अघि नै आमा बन्न लागेकी छिन् । ब्रुना ब्राजिलियन मोडल हुन् र उनले थुप्रै हिन्दी फिल्ममा काम गरिसकेकी छिन् । उनले...
अक्षय कुमारको क्यानडा नागरिकतामाथि चलिरहेको विवादका बीच एक सोसल मिडिया प्रयोगकर्ताले उनीमाथि झुटो स्पष्टिकरण दिएको आरोप लगाएका छन् । प्रयोगकर्ताले आफ्नो भनाईको पुष्टि गर्न केही ट्वीट पनि पोष्ट गरेका छन्...
आमिर खानकी छोरी इरा खान आफ्ना केही तस्बिरका कारण अचानक चर्चामा आएकी थिइन् । इन्स्टाग्राममा उनले मिशाल कृपलानी नामका एक युवकसँगको तस्बिर सेयर गरेकी थिइन् । यी युवक इराका प्रेमी...
नायिका कियारा आडवाणीले आलिया भट्टका कारण आफूले नाम परिवर्तन गर्नुपरेको खुलासा गरेकी छिन् । यस्तो गर्न सलमान खानले सुझाएको उनले बताएकी छिन् । हालै ‘फिट अप विद द स्टार्स सिजन...
बलिउडका युवा नायक नायिका विवाह बन्धनमा बाँधिने क्रम जारी छ भने फिल्मी क्षेत्रका ‘मोस्ट एलिजिबल ब्याचलर’ सलमान खान ५३ वर्षको उमेरमा पनि अविवाहित छन् । थुप्रै वर्षदेखि प्रशंसकले सलमानलाई...
राजनीतिजस्तै बलिउडमा पनि दोस्ती र दुश्मनी चीरस्थायी हुँदैन । यहाँ पनि सम्बन्धको समीकरण समय र हैसियतको हिसाबले परिवर्तन भइरहन्छ । केही वर्षअघि सम्म एक–अर्काका दुश्मन मानिने सलमान र शाहरुख अब...
दिग्गज अभिनेता मृनाल मुखर्जीको मंगलबार बेलुका सिटी अस्पतालमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ । उनी ७४ वर्षका थिए । मुखर्जीलाई क्यान्सरका साथै फोक्सोको समस्यासमेत थियो । स्वास्थ्यमा समस्या...
मुम्बईमा एक ५५ वर्षीय डाक्टरलाई २१ वर्षे मोडललाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । पुलिसका अनुसार मोडलको एक सिरियलमा काम गर्नेबेला डाक्टरसँग चिनजान भएको थियो । मिडिया...
कंगना रनौत र ऋतिक रोशनको विवाद निकै पुरानो हो । यी दुईको फिल्म ‘मेन्टल हे क्या’ र ‘सुपर ३०’ को रिलिज डेट जुधेपछि यिनीहरु पुनः विवादमा तानिएका छन् । यो...
फिल्मी क्षेत्र छोडेर राजनीतिमा होमिएका नायक पवन कल्याण एकपटक पुनः पर्दामा फिर्ता हुने खबर छ । जन सेना चिफ पवन कल्याणले राजनीतिमा ध्यान केन्द्रीत गर्न फिल्मी क्षेत्र छोडेका थिए ।...
बलिउड सुपरस्टार शाहरुख खानकी श्रीमती गौरी खान हालै अम्बानी निवास एन्टिलिया पुगिन् । यहाँ उनले दिग्गज व्यापारी मुकेश अम्बानीकी श्रीमती निता अम्बानीसँग मिलेर काम गरिन् । गौरीले निता अम्बानीको घरमा...
दीपिका पादुकोण आजकाल रिप्लेसमेन्टका लागि चर्चामा छाइरहिन्छन् । हालै, उनले अनुराग बसुको ‘इमली’ फिल्ममा कंगना रनोटलाई रिप्लेस गरेको खबर आएको थियो । अब चर्चा यो छ कि उनले सलमान खानको...
काठमाडौँ – बलिउड अभिनेता कंगना रनौत र ऋतिक रोशनबीच फेरि टक्कर हुने भएको छ । कंगना अभिनित फिल्म ‘मेन्टल है क्या’ र ऋतिकको फिल्म ‘सुपर ३०’ को रिलीज मिति एकै...
बलिउड नायिका दीपिका पादुकोण र प्रियंका चोपडा मेट गाला २०१९ मा निकै भिन्न शैलीमा देखिए । दीपिका पादुकोणका लागि उनको बार्बी लुकका लागि निकै तारिफ गरिँदै छ भने प्रियंकाको भने...
हरेक वर्ष विदेशमा यस्ता समारोह हुन्छन् जसका तस्बिर भारतलगायत नेपालमा पनि छाइरहन्छ । मेट गाला समारोहमा प्रियंका चोपडाको तस्बिर यसको ताजा उदाहरण हो । न्यूयोर्कमा भएको मेट गालामा प्रियंका...
हलिउड स्टार ब्रिटनी स्पेयर्सको तस्बिर इन्टरनेटमा चर्चाको विषय बनेको छ । रिह्याबबाट निस्किएर ब्रिटनीले जेब्रा प्रिन्टको बिकिनी लगाएर विभिन्न आसन गरिरहेको देख्न सकिन्छ । ब्रिटनीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो...
‘जस्सी जेसी कोही नहीँ, सारा, दिशाएं’ जस्ता टेलीश्रृङ्खलाबाट चर्चित भएका अभिनेता करण ओबरोयलाई मुम्बई पुलिसले बलात्कारको आरोपमा पक्राउ गरेको छ । करणमाथि एक फेसन डिजाइनरले बलात्कार गरेको आरोप लगाएकी छिन्...
अर्जुन रामपालले हालै आफ्नो सोसल मिडिया अकाउन्टमा प्रेमिका गेब्रिएला गर्भवती भएको खबर सेयर गरेका थिए । भारतीय मिडियाका अनुसार अर्को महिना गेब्रिएलाको बेबी शावर कार्यक्रमको आयोजना हुनेछ र यो...
मार्भलको पछिल्लो फिल्म ‘एभेन्जर्स एन्डगेम’ जेम्स क्यामरनको फिल्म ‘अवतार’ पछिको सबैभन्दा धेरै कमाई गर्ने दोस्रो फिल्म बनेको छ । द हलिउड रिपोर्टर (टिएचआर) का अनुसार यो एक्सन फिल्मले २.१८९ बिलियन...
बलिउड नायिका एमी ज्याकसनले सन् २०१९ मा एउटा तस्बिर सेयर गर्दै आफ्नो प्रेमीलाई सार्वजनिक गरेकी थिइन् । यसका साथै उनले जर्ज पानायिटूलाई आफूलाई भाग्यमानी महिला बनाइदिएकोमा धन्यवाद पनि दिएकी थिइन्...
बिग बीको नामले चर्चित अमिताभ बच्चनका प्रशंसक अत्यधिक छन् । भारतीय प्रशंसकले अमिताभलाई यति प्रेम र सम्मान गर्छन् कि उनको एक झलक पाउन घण्टौं प्रतिक्षा गर्छन् । अमिताभ पनि उनीहरुलाई...
यो हप्ता टिआरपीको रेसमा भारतीय टिभी कार्यक्रमबीच ठूलै प्रतिस्पर्धा देख्न पाइयो । गत हप्ता कपिल शर्मा टिआरपी सूचीको शीर्ष स्थानमा थिए भने यसपटक उनी शीर्ष पाँचमा पनि रहेनन् । शीर्ष...
बलिउड नायक एजाज खान धेरैजसो सोसल मिडियामा आफ्नो धारणा व्यक्त गरिरहेको देख्न सकिन्छ । अक्षय कुमारको नागरिकता विवादको विषयमा उनले ट्वीट गरेका छन् । एजाज खानले यो विवादलाई सलमान खान,...
रेस थ्री फ्लप भएपछि फिल्म भारत सलमानको महत्वाकांक्षी प्रोजेक्ट हो । यो फिल्मको ट्रेलरले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । सुल्तान र टाइगर जिन्दा हे पछि एकपटक पुनः सलमान सुपरहिट...
मुम्बई – बलिउड अभिनेता सलमान खानले लाइभ अन्तर्वार्तामै अभिनेत्री प्रियंका चोपडासँग फिल्म ‘भारत’ को विषयमा भएको विवादको बारेमा बोलेका छन् । ‘दबंग –३’ को शुटिङमा र फिल्म ‘भारत’ को...
शनिबार प्रियंकाकी आमा मधु चोपडाले छोरा सिद्धार्थको विवाह टुटेको खबर पुष्टि गरेकी छिन् । मधुले भनिन्, ‘सिद्धार्थ र इशिताको विवाह अप्रिलको अन्तिममा हुनु थियो । तर अब यो विवाह टुटेको...
एजेन्सी - बलिउड अभिनेता अक्षय कुमारको नागरिकतालाई लिएर पछिल्लो समय प्रश्न उठिरहेको थियो । भारतमा जारी संसदीय निर्वाचनमा मतदान नगरेपछि उनीमाथि प्रश्न उठ्न थालेका थिए । हालै पत्रकारले लोक–सभा...
अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा फिल्म निर्माणको क्षेत्रमा उत्रिएका छन् । श्रीमती मिशेल ओबामासँग मिलेर उनी फिल्म, सिरिजको निर्माण गर्ने तयारीमा छन् । यसका लागि उनले नेटफ्लिक्ससँग सम्झौता गरेका छन्...
बलिउड नायिका समिर रेड्डी लामो समयदेखि फिल्मबाट टाढा छिन् । हालै उनले आफ्नो सोसल मिडिया अकाउन्टमा आफ्ना दुई फोटोको एउटा कोलाज सेयर गरेकी छिन् । यो कोलाजमा समिराले सन् २०१५...
सन् २०१८ मा रिलिज भएको फिल्म वीरे दी वेडिङमा स्वरा भास्करले एक हस्तमैथुनको दृश्य गरेकी थिइन् जसका कारण उनलाई निकै ट्रोल गरिएको थियो । समयसँग यो कुरा सेलाउँदै गयो तर...
अमेरिका – हलिउडका चर्चित गायक पेबो ब्रायसनलाई हृदयघात भएको छ । उनको अहिले अस्पतालमा उपचार भइरहेको उनका प्रवक्ताले बताएका छन् । ब्रायसनका प्रवक्ताको अनुसार उनको अवस्था अहिले खतरामुक्त रहेको...
ऋषि कपुर पछिल्लो सात महिनादेखि न्यूयोर्कमा आफ्नो उपचार गराइरहेका छन् । ऋषिले आफूलाई के रोग लागेको छ भनेर खासै जानकारी दिएका थिएनन् । तर हालै उनका साथी र फिल्म निर्माता...
मुम्बई – अभिनेता मोहनीश बहलकी छोरी प्रनुतनपछि केही अन्य स्टार किड्स बलिउड डेब्युका लागि तयार रहेका छन् । प्रनुतनले फिल्म ‘नोटबुक’बाट आफ्नो करियर शुरुआत गरेकी हुन् । आज चर्चाको बिषय...
भारतमा लोकसभा चुनावको चौथो चरणको मतदानमा बलिउडका विभिन्न सेलिब्रिटीको पनि सहभागिता रह्यो । यसै क्रममा शाहरुख खान र उनकी श्रीमती गौरीले पनि मतदान गरे । सोमबार भएको यो मतदानमा शाहरुख...