सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

रोचक

नुनको दानाभन्दा सानो ह्यान्डब्याग ८४ लाख रुपैयाँमा बिक्री

ब्रुकलिन । एउटा नुनको दानाभन्दा सानो ‘माइक्रोस्कोपिक’ ह्यान्डब्याग लिलामीमा ६३ हजार ७५० अमेरिकी डलर (करिब ८४ लाख रुपैयाँ) मा बिक्री भएको छ । उक्त ब्यागलाई हेर्नकै लागि माइक्रोस्कोप चाहिन्छ । यसको आकार ६५७x२२२x७०० माइक्रोमिटर मात्र