काठमाडौँ । २०७९ को निर्वाचनमा आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली कांग्रेसको अनुशासन समितिले हाल आएर केही नेता–कार्यकर्तालाई कारबाही गरेपछि पार्टीभित्र हलचल मच्चिएको छ । बुधवारको निर्णयपछि कारबाही मान्ने र नमान्ने पक्षबिच अहिले दोहोरी चलिरहेको