विराटनगर । पछिल्लो समय कोशी प्रदेशमा लम्पी स्किन रोगले भयावह रूप लिएको छ । यस विषयमा सांसदहरूले प्रदेश तथा सङ्घीय संसद्मा समेत आवाज उठाएका छन् । रोगको प्रकोप, नियन्त्रणका प्रयास, खोपको अवस्था र दीर्घकालीन समाधानका विषयमा
हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार नागरिकप्रति उत्तरदायी भएर अघि बढ्ने बताएका छन् । उनले नागरिकको आवश्यकता र विकासका काममा जिम्मेवार जवाफदेहीताका साथ प्रदेश सरकार अघि...
विराटनगर । मानवअधिकारवादी नेता सुवोधराज प्याकुरेल नेपालका राजनीतिक दलहरू सिद्धान्त र आदर्शबाट स्खलित भएको र यसले समग्र राज्य संयन्त्रलाई नै बद्नाम र अराजक बनाएको टिप्पणी गर्छन् । दलहरूभित्रको आन्तरिक द्वन्द्व, विचार...
यतिखेर नेपालका प्रमुख कम्युनिस्ट पार्टीभित्र गहिरो वैचारिक तथा संगठनात्मक संकट र त्यसबाट उत्पन्न दुई लाइन संघर्ष स्पष्ट रूपमा देखिएको छ । यो केवल सामान्य मतभेद मात्र नभएर पार्टीहरूको भविष्य र...
नेपालमा शल्यक्रिया (सिजेरियन सेक्सन) मार्फत बच्चा जन्माउने दर ह्वातै बढेको छ । निजी अस्पतालहरूमा त ९० प्रतिशतभन्दा धेरैलाई शल्यक्रियामार्फत प्रसूति गराइने गरेको पाइन्छ भने सरकारीमा पनि बढ्न थालेको छ । ...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्रको आन्तरिक कलह सतहमा छताछुल्ल भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका पुराना र प्रभावशाली नेताहरूमाथि एकपछि अर्को कारबाहीको डण्डा चलाएपछि पार्टी विभाजनको संघारमा पुगेको...
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) मा आफूहरूले गरेको विद्रोह पुष्टि हुन नसकेको टिप्पणी गरे लगत्तै अध्यक्ष माधवकुमार नेपालले उनलाई पार्टी छोड्न...
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘एमाले फुटाएर गलत गरियो’ भन्ने अभिव्यक्ति दिने आफ्नै पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीबाट राजीनामा दिन सुझाव दिएका छन् ।...
वीरगञ्ज । तराईको जीवनरेखा मानिने चापाकल (ह्यान्डपम्प) धमाधम सुक्न थालेपछि र पानीको सतह निकै तल भासिएपछि वीरगञ्जलगायत पर्साका अधिकांश क्षेत्रमा खानेपानीको चरम सङ्कट उत्पन्न भएको छ । सरकारले यस क्षेत्रलाई ‘खानेपानी...
नेपाली कांग्रेसका सात भाइ नेताहरू निरन्तर बैठक बसिरहेका छन् । उनीहरूले सामूहिक रूपमा सभापति शेरबहादुर देउवालाई भेटेर आफूहरूले दिएको सुझावअनुसार अगाडि बढ्न दबाब दिएका छन् । निरन्तर भेटको खास उद्देश्य आउन...
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह–प्राध्यापक डा. विनोद दवाडीलाई हामीले केही प्रश्न राखेका छौँ । हामीले सामान्यतः जसलाई मनसुन प्रणाली भन्छौँ र हामीकहाँ आइपुग्ने मनसुनलाई ‘इन्डियन...
बुटवलका केही सामुदायिक विद्यालयले निजी विद्यालयकै जस्तो आकर्षण बढाएका छन् । ती विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएकै कारण अभिभावक तथा विद्यार्थीहरूको रोजाइ बढ्दै गएको छ । सीमित क्षमता रहेकाले विद्यालयमा भर्ना...
काठमाडौँ । दलित महिला सङ्घ (फेडो) को संस्थापक अध्यक्ष दुर्गा सोब हाल नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का उपाध्यक्ष रहेकी छिन् । उपाध्यक्ष सोबले दलित महिलाको आर्थिक, सामाजिक र राजनीतिक...
स्थायी समिति बैठकको सम्मुखमा नेकपा(माओवादी केन्द्र)भित्र अन्तर्विरोध चर्किँदै गएको छ । अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिचको आरोप–प्रत्यारोप सार्वजनिक रूपमै छताछुल्ल भएका बेला उपमहासचिव वर्षमान पुनले शुक्रबारबाट सुरु हुने स्थायी समिति...
जनकपुर । मधेस प्रदेशमा पछिल्लो समय सत्तारुढ दलहरूबिच नै खटपट देखिएको छ । बजेटमा बिचौलिया हाबी र सरकारको नेतृत्व आलोपालो गर्ने सहमतिको मुद्दालाई लिएर अहिले मधेस सरकारको गठबन्धन धरापमा परेको...
काठमाडौँ । देशको ’अन्नको भण्डार’ मधेस प्रदेश अहिले पानीको सङ्कटबाट गुज्रिरहेको छ । धान रोप्ने मुख्य समयमा वर्षा नहुँदा किसान आकाश हेरेर टोलाउन बाध्य छन् भने नदीनालाहरू सुक्दै गएका छन्...
काठमाडौं । गत चैतमा तराई-मधेस केन्द्रित सात राजनीतिक दलले संघीय लोकतान्त्रिक मोर्चा बनाए । त्यसको केही महिनापछि जेठमा मधेसका अन्य साना पाँच दलले संघीय गणतान्त्रिक गठबन्धन घोषणा गरे । गठबन्धनको नेतृत्व...
काठमाडौँ । देवराज विश्वकर्मा राष्ट्रिय दलित आयोगका अध्यक्ष हुन् । दाङका स्थानीय विश्वकर्मासँग अध्यापन र दलित अधिकारको क्षेत्रमा काम गरेको लामो अनुभव छ । उनी २०७७ माघ २१ मा आयोगको अध्यक्ष...
काठमाडौँ । नरबहादुर कर्माचार्य नेपाली कम्युनिस्ट आन्दोलनको उपल्लो नाम हो । कम्युनिस्ट पार्टी सधैं विधि, पद्धति र अनुशासनमा चल्नुपर्छ भन्ने कुरामा उनी एकदमै ‘स्ट्रिक्ट’ थिए । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक...
वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मानिने संयुक्त अरब इमिरेट्स (यूएई) मा हाल करिब ८ लाख नेपाली कार्यरत रहेको बताइन्छ । नेपालीको संख्या बढ्दै जाँदा समस्या पनि थपिने क्रममा रहेको राजदूत...
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव परराष्ट्रमन्त्री भइसकेका छन् । आफू परराष्ट्रमन्त्री भएपछि विश्वले पनि मधेसलाई चिन्न थालेको जिकिर गर्ने उनी मधेस आन्दोलनले विश्वको ध्यान खिचेको दाबी गर्छन् । परराष्ट्रमन्त्रीका रूपमा...
प्राध्यापक विजयकान्त कर्ण पूर्वराजदूत हुन् । विगतमा विभिन्न संघसंस्थामा आबद्ध भएर मधेसको अधिकार र पहिचानका लागि वकालत गर्ने राजदूत कर्ण पछिल्लो समय सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी स्थापना...
आफैँ पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका वेला नियुक्त भएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध प्रेम आलेले फेसबुकमा लेखे– सबैभन्दा भ्रष्ट र गैरजिम्मेवार पात्र । पूर्वमन्त्री आलेको उक्त टिप्पणीमा अधिकारीले...
नेपाली कांग्रेसका संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको निधन भएको ४३ वर्ष भएको छ । बीपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई कांग्रेसले अहिले पनि आफ्नो आदर्श मान्छ ।...
मधेस प्रदेशमा अहिले ठुलो खडेरीको अवस्था छ । पानी नपर्दा साउन पहिलो सातासम्म पनि एक तिहाइभन्दा कम मात्रै रोपाइँ हुन सकेको छ, सिँचाइको अभावमा हजारौँ हेक्टर खेत बाँझै छ ।...
काठमाडौं । गायिका ज्योति मगर चर्चा र विवादकी पर्याय नै हुन् भन्दा फरक नपर्ला । फरक गायन शैली र स्टेजमा 'बोल्ड' प्रस्तुतिले उनी अक्सर चर्चामा रहन्छिन् । त्यही 'बोल्ड' अवतार...
सनिशा भट्टराई गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’बाट नेपाली रजतपटमा डेब्यु गरेकी अभिनेत्री हुन् । म्युजिक भिडियो हुँदै फिल्ममा भित्रिएकी उनको डेब्यु फिल्म हिट भयो । उनी रातारात ‘स्टार’...
साहित्यकार राजबाबु श्रेष्ठ सागर लामो समयदेखि नेपाली साहित्यमा कलम चलाइरहेका छन् । २०५७ मा ‘बन्द फ्रेमभित्रको चिठी’ उपन्यासबाट नेपाली साहित्याकाशमा उदाएका उनको २०७७ सालमा ‘हराएका छोराहरू’ कथासङ्ग्रह र ‘देशको चिना’...
काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुन्छ । सर्वमान्य नेता स्व गणेशमान सिंह र मङ्गलादेवी सिंहका छोरा प्रकाशमानको जन्म...
२०१८ साल कात्तिकमा तेह्रथुममा जन्मिएका भानुभक्त ढकाल विद्यालयमा अध्ययन गर्दा नै अनेरास्ववियुको प्रारम्भिक अध्यक्ष भएका थिए । अखिलको महासचिव हुँदै उनले २०५३ सालबाट विद्यार्थी राजनीतिबाट बिदा लिए । २०७० सालबाट...
२००६ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना हुँदादेखि आजसम्मका अनेकौँ उथलपुथल, एकता र विभाजनका शृङ्खलाको जीवित साक्षी रहेका नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंह ९१ वर्षको उमेरमा पनि राजनीतिमा उत्तिकै सक्रिय छन्...
विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पछिल्लो समय पार्टी राजनीति र समसामयिक विषयमा खुलेर बोल्न चाहँदैनन् । किनकि उनीविरुद्ध नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेको विषयमा अदालतमा...
भौतिक संरचनाविहीन अवस्थामै बागमती विश्वविद्यालय सञ्चालनको तयारी भइरहेको छ । हाल विश्वविद्यालयका आर्थिक, संगठन र शिक्षक–कर्मचारीसम्बन्धी तीन वटा विनियम सामाजिक विकास मन्त्रालयमार्फत स्वीकृतिका लागि पेस गरिएको छ । ती विनियम स्वीकृत...
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) को आयोजनामा आगामी साउन २१ गतेदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ हुँदैछ । गत फागुनमा स्थापना भएको उक्त कम्पनीले स्थापनाको छोटो समयमै एक्स्पो आयोजना...
काठमाडौँ । सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह तथा प्रतिशोधको आधारमा थुनामा राखिएको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले देशभर हस्ताक्षर अभियान चलाएको छ । तेस्रो पार्टी स्थापना दिवसको दिन पारेर...
सुर्खेत । आठ वटा मन्त्रालय रहेको कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेलले प्रशासनिक र साङ्गठनिक पुनर्संरचनाको मुद्दालाई सतहमा ल्याएपछि यतिवेला राजनीतिक वृत्तमा ठुलो हलचल पैदा भएको छ । कँडेलले गत वैशाखमा...
काठमाडौँ । सात बुँदे सहमतिको जगमा बनेको कांग्रेस र एमाले गठबन्धन सरकारले एक वर्ष पूरा गरेको छ । गत वर्ष असार १७ गते वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका...
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सार्वजनिक भएको घुस काण्डबारेको अडियोमाथि छानबिन गर्न माग गरेका छन् । फसाउने षड्यन्त्रका साथ कसैले आफूमाथि घुसकाण्ड रचेको उनको दाबी छ...
नेपाली वामपन्थी आन्दोलनका एक शिखर व्यक्ति मोहनविक्रम सिंह अहिले ९० वसन्त पार गरी ९१ वर्षमा प्रवेश गरेका छन् । सिंहको जीवनले एउटा व्यक्तिमात्र नभई नेपालको वामपन्थी आन्दोलनका आरोह–अवरोह, टुट–फुट, सङ्घर्षको...
जनमत पार्टीका कार्यकर्ताले भन्ने गर्थे; कुनै समय अध्यक्ष सीके राउत, कोषाध्यक्ष सुरेन्द्र नारायण यादव नभई चिया पनि पिउँदन्थे । विलासी जीवन बिताउने सीकेका के माग मात्रै पूरा गरेनन् यादवले ?...
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । संसद्मा अहिलेको भूमिकालाई सिकाइ र अनुभवका रूपमा लिनुभएका सांसद...