परीक्षा विद्यार्थी जीवनको अविभाज्य अंश हो । परीक्षाले केवल कक्षाकोठामा सिकेका ज्ञानको परीक्षण मात्र गर्दैन; विद्यार्थीको मनोबल, धैर्य, स्थिरता र मानसिक परिपक्वताको परिमापन पनि गर्छ । करियर अर्थात् पेसागत जीवनको निर्माण–यात्रा वा निर्णयमा पनि परीक्षा
कल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक प्रतिनिधित्वका विषयमा व्यापक आलोचना भइरहेको छ । पुराना दलका नेताहरूले अपनाएको रवैयाकै ‘फोटोकपी’ गरेको आरोप रास्वपामाथि लागेको छ । नाम,...
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ज्वालालाई जागृत राखिराख्न डढ्न तयार रहेकाे बताएका छन् । आइतबार काठमाडाैँकाे भृकुटीमण्डपमा आयाेजित दाेस्राे विशेष महाधिवेशनलाई सम्बाेधन गर्दै महामन्त्री थापाले यस्ताे बताएका हुन् । ...
अहिले देशको सबैभन्दा ठुलो र लामो इतिहास बोकेको प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको विशेष महाधिवेशन विवाद र अन्तर्द्वन्द्वबिच काठमाडौंमा सम्पन्न हुन गइरहेछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा हुँदै...
नेपालको राजनीतिमा गत भदौ २३ र २४ गते देखिएको जेनजी विद्रोह र यसले ल्याएको सत्ता परिवर्तनको लहरले नेपाली कांग्रेसलाई स्पष्ट रूपमा दुई धारमा विभाजित गरिदिएको छ– यथास्थितिवादी र प्रगतिशील । विश्व...
भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि देश आफैमा संवैधानिक संकटबाट गुज्रिहरेको छ । देश सामान्य ढङ्गले चलेको देखिए तापनि यो सामान्य अवस्था होइन । फागुन २१ गते प्रतिनिधि सभाका...
नेपाल राष्ट्रका निर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते पृथ्वी जयन्तीको रूपमा मनाउने परम्परा विक्रम संवत् ००४ मा प्रारम्भ भयो र आजपर्यन्त अटूट रूपमा चल्दै आएको छ। यद्यपि यसमा...
नेपाल फेरि एउटा निर्णायक मोडमा उभिएको छ । देश निर्वाचनको संघारमा छ, तर यो केवल अर्को चुनावी मिति होइन । यो विगतका गल्ती, भ्रम र असफलतामाथि जनताले फैसला सुनाउने घडी...
गत १५ वर्ष विश्वभर राजनीतिक अस्थिरता र जनअसन्तोषको लहर चल्यो । यसका मुख्य कारण; जनताको असन्तोष, भ्रष्टाचारविरोध, आर्थिक संकट, मानवअधिकार उल्लंघन, गठबन्धन विघटन र सैन्य हस्तक्षेप रहेका छन् । कतिपय देशमा...
समकालीन नेपाली राजनीति एक गम्भीर र अभूतपूर्व मनोवैज्ञानिक सङ्कटबाट गुज्रिरहेको छ । जसलाई बुझ्नका लागि परम्परागत राजनीतिक शब्दावलीहरू अपर्याप्त सावित भइसकेका छन् । चिकित्सा विज्ञानमा ‘दृष्टि थकान’ भन्ने शब्द छ,...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन शाह र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक एवं हालै ऊर्जामन्त्रीबाट राजीनामा दिएका कुलमान घिसिङबिचको पछिल्लो राजनीतिक एकताले नेपाली राजनीतिको बजारमा...
भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनले नेपाली राजनीतिमा एउटा नयाँ तरङ्ग ल्याइदियो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ...
नेपालको समकालीन राजनीतिमा युवाको बढ्दो हस्तक्षेप कुनै आकस्मिक घटना होइन । यो न त केवल आवेगको विस्फोट हो, न सामाजिक सञ्जालको क्षणिक प्रभाव मात्र । यसको मूल कारण नेपालमा लामो...
नेपालको बहुदलीय लोकतान्त्रिक अभ्यासमा नेपाली कांग्रेस केवल एउटा दल मात्र होइन, एउटा ऐतिहासिक चेतना हो । यसले सत्ताका चक्रहरू मात्र होइन, राज्यको वैचारिक दिशा, नागरिक स्वतन्त्रताको संरचना र लोकतान्त्रिक संस्कृतिको...
गगन थापा नेपाली राजनीतिमा कुनै सामान्य नाम होइनन् । उनी सम्भावनाको प्रतीकका रूपमा उदाएका नेता हुन् । जसलाई हेर्दा धेरैले भविष्य देखे, जसको बोलीमा आशा सुनियो । जसको आत्मविश्वासमा पुस्तान्तरणको...
यो लेख जीवनभरि माओत्से तुङको सेवा गर्दा पनि किन माओले चाओलाई सधैं शत्रुतापूर्ण व्यवहार गरे भन्ने विषयमा केन्द्रित छ । मुख्य रूपमा‘चाओ एनलाई : अ लाइफ’, ‘द प्राइवेट लाइफ अफ...
नेपालमा २०८२ भदौ २३ र २४ मा भएको जेनजी विद्रोहको नेता को होला ? आज पनि धेरैले यसको उत्तर शङ्काको कसीमा राखेर खोजिरहेका छन् । भ्रष्टाचारको विरोध र दर्ता हुन...
संविधानमा राष्ट्रिय सभा एक स्थायी सदन हुनेछ भन्ने उल्लेख गरिएता पनि राष्ट्रिय सभाको काम तथा कर्तव्यबारे स्पष्ट व्यवस्था गरिएको छैन् । राष्ट्रिय सभा परिचय पुस्तिकामा ‘राष्ट्रिय सभाले सबैको प्रतिनिधित्व गर्ने’...
नेपालको उच्च शिक्षा क्षेत्रमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजहरूमाथि सरकारले चालेको नियामक सक्रियता यतिबेला चर्चाको केन्द्रमा छ । शुल्क संरचना, कार्यक्रमको पारदर्शिता, शैक्षिक गुणस्तर, विद्यार्थी सुरक्षा र नियमनको अनिवार्य पालना...
पार्टी सञ्चालन र राजनीति गर्न ज्ञान र अध्ययनभन्दा ठुलो केही छैन। ज्ञानको कमी नै समस्याको जड हो। यदि समस्यालाई समयमै वार्ताबाट समाधान गरिएन भने त्यो प्रतिष्ठाको लडाइँ हुँदै प्रतिशोध र...
विश्व राजनीतिमा लोकप्रियता र ध्रुवीकरण भन्ने शब्दहरू नौला होइनन् । नेपालको सन्दर्भमा त राजनीति सधैँ तरल र अस्थिर छ, त्यसैले यहाँ लोकप्रियता र ध्रुवीकरणका विषय झन् नौला हुने कुरै भएन...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको महत्त्वपूर्ण र हस्तक्षेपकारी राजनीतिक शक्तिका रूपमा तीव्र गतिमा उदय भएको छ, जसले परम्परागत दलहरूको वर्चस्व रहेको राजनीतिक परिदृश्यलाई मौलिक रूपमा परिवर्तन गरिदिएको छ । यसको सफलता...
नेपालको आधुनिक राजनीतिक इतिहासमा बीपी कोइराला केवल एक व्यक्तित्व होइनन्, एक विचार–परम्परा हुन् । उनी लोकतन्त्रका लागि लड्ने नेता मात्र होइन, लोकतन्त्रलाई बाँच्ने संस्कार बनाउने चिन्तक पनि थिए । आज जब...
जेनजी पुस्ताले कुशासन, बेरोजगारी र भ्रष्टाचारविरुद्ध गरेको विद्रोहले शासनसत्तामात्र ढलेन, जलेका अदालतका दृश्यहरू र त्यतिबेला न्यायमूर्तिहरू सैनिक क्याम्पमा बस्नुपरेको बाध्यताले सम्पूर्ण नेपालीहरूलाई साह्रै दुःखी तुलाएको छ । श्रीमान् ! मानव...
आज नेपाली समाज एउटा यस्तो जटिल दोबाटोमा उभिएको छ, जहाँ सत्य र भ्रमबिचको रेखा निकै धमिलो बन्दै गएको छ । राजनीतिक अस्थिरता, आर्थिक मन्दी र सामाजिक निराशाबिच राजनीति र सामाजिक...
नेपालको समकालीन राजनीतिमा हालै देखिएको एउटा दृश्य अत्यन्त प्रतीकात्मक छ । केही समयअघिसम्म कारागारमा रहेका रवि लामिछाने रिहाइपछि सडकमा स्वतःस्फूर्त जनसागरबिच उभिएका थिए । त्यो भीड कुनै दलको नियमित कार्यकर्ता...
माओत्से तुङ, लिन पियाओ, माओकी पत्नी चियाङ चिङ र उनका तीन अन्य सहयोगीले मिलेर सन् १९५० र ६० को दशकमा पार्टीका वरिष्ठ नेता पेङ तेहुई , लिउ शाओचि र देङ...
त्यो दिन समान्य नै लागेको थियो । बेलुका रोहितले सन्देश पठाएका रहेछन् । सार विवरण– ‘आज हामी स्वनाम साथीसँग भेटेर आयौँ । हामीले धरानदेखि खोजेको मान्छे बल्ल भेटियोजस्तो लाग्यो ।...
नेपालको इतिहास पल्टाउँदा हामीले एउटा दोहोरिँदो चित्र देख्छौँ— मानिसलाई बस्तुका रूपमा बेच्ने र निर्यात गर्ने । कुनै समय यो देशबाट गोर्खाली सैनिक पठाइन्थे, पछि खाडी मुलुकतर्फ श्रमिकहरू धकेलिन थाले ।...
नेपाली लोकतन्त्रको इतिहासमा केही व्यक्ति सत्ता, पद र अवसरभन्दा माथि उभिएर मूल्य, नैतिकता र त्यागका प्रतीक बने । तिनै विरलै जन्मिने व्यक्तिमध्ये एक हुन् सन्त नेता कृष्णप्रसाद भट्टराई । राजनीतिलाई...
आज नेपालको राजनीतिक परिवेश निर्णायक मोडमा उभिएको छ । पछिल्लो समय देखिएको परम्परागत राजनीतिक दल, नेतृत्व र शासन संस्कारप्रति जनआक्रोश कुनै एक घटना वा समयको उपज होइन । यो दशकौँको...
ध्यान भारतीय उपमहाद्वीपबाटै जन्मिएको विज्ञान हो। धेरै भाषाहरूमा यसको शाब्दिक अनुवाद छैन, त्यसैले 'ध्यान' भन्नाले कुनै वस्तुमा 'फोकस' गर्नु वा 'कन्सन्ट्रेशन' भन्ने बुझिन्थ्यो। ध्यान भारतीय उपमहाद्वीपको हिमाली क्षेत्रबाट उत्पन्न भएको...
नेपाली कांग्रेसको सभापति निर्वाचन सामान्य आन्तरिक प्रतिस्पर्धा मात्रै होइन । यो चुनावमा पार्टीले एउटा कठोर प्रश्नको जवाफ दिनुपर्नेछ । कांग्रेस बचाउने नेतृत्व चाहिन्छ कि कुर्सी मिलाउने सभापति ? यही प्रश्नको...
नेपालको राजनीति फेरि एकपटक संवेदनशील मोडमा उभिएको छ । एकातिर आउँदो फागुन २१ गतेको निर्वाचनका लागि मुलुक लगभग तयार भइसकेको छ । दलहरू आन्तरिक तयारी र उम्मेदवार छनोटमा व्यस्त छन्...
जेनजी भन्ने शब्दावली र यसको प्रभाव सुरुमा हामीजस्ता प्राज्ञिक व्यक्तिहरूले खासै ख्याल गरेका थिएनौँ । ट्युनिसिया, कायरो, इन्डोनेसिया र फिलिपिन्सजस्ता देशहरूमा भएका घटनाहरूपछि मात्र यो शब्दावली र आन्दोलनको चर्चा चुलियो...
पहिलो तथा दोस्रो संविधानसभाको कार्यकालमा नेपालको शासकीय स्वरूप अन्तर्गत प्रत्यक्ष निर्वाचित कार्यकारी कि संसद्बाट निर्वाचित प्रधानमन्त्री भन्ने बारे बहस चर्को रूपमा मुखरित भएको थियो । संविधान सुझाव सम्बन्धी समितिले जनतामा...
विचार र राजनीतिक लक्ष्यबाट विमुख राजनीतिक दलहरू ‘ग्याङ’ भन्दा बढी हुँदैनन् । यस्ता दलहरूमा मुख्य राजनीतिक नेतृत्व कुनै एकल वर्चस्वको सर्वसत्तावादी ‘सुप्रिमो’, जसले पार्टी विधान, नीति तथा कार्यक्रमलाई आफ्नो वर्चस्व...
जिज्ञासुपना र कल्पनाशीलता मानवजातिको विकाससँगै आदिम समयदेखिकै मानवीय गुण थियो । प्राकृतिक उत्पादनमा निर्भर प्राकृतिक अथवा आदिम साम्यवादी युगबाट मानवीय उत्पादनको युगमा सङ्क्रमण सँगसँगै मानव जातिले भाषा, धारणा, दृष्टिकोण र...
मानव जीवनलाई बुझ्ने सन्दर्भमा विश्वमा मुख्यतया दुईवटा दृष्टिकोणहरू प्रभावी देखिन्छन्– पूर्वको सनातन आध्यात्मिक दर्शन र पश्चिमको आधुनिक मनोविज्ञान। सतही रूपमा हेर्दा यी दुई परम्पराहरू अलग–अलग ध्रुवजस्तै लाग्न सक्छन्। तर, गहिराइमा...
डिसेम्बर १०, २०२५ मा भारतको नयाँ दिल्लीमा आयोजित यूनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी अन्तर सरकारी समितिको २०औँ सत्रमा इटालीको भान्सा संस्कृति ९क्ष्तबष्बिल अययपष्लन, दभतधभभल कगकतबष्लबदष्ष्तिथ बलम दष्यअगतिगचब िमष्खभचकष्तथ० लाई अमूर्त...
आज ओशोको जन्मदिन हो । विश्वभरका ओशो प्रेमीहरूले आजको दिनलाई विभिन्न तरिकाले मनाइरहेका छन् । जन्मदिन मनाइरहँदा ओशो को हुन् र उनको योगदान के छ भन्ने कुरा बुझ्नु नितान्त आवश्यक...