सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फोटो फिचर

पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गर्न पुगे राजावादीहरू, तस्बिरहरू

काठमाडौँ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस अवसरमा काठमाडौँको सिंहदरबार पश्चिम ढोका अगाडि रहेको शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान प्रकट