काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) आ–आफ्नो अडानमा कायमै रहेपछि आगामी वर्ष आयोजना हुने भनिएको आईसीसी च्याम्पियन्स ट्रफी विवाद थप पेचिलो बन्दै गएको छ । बीसीसीआई र पीसीबीले
पर्थ । अस्ट्रेलिया र भारतबिच अस्ट्रेलियाको पर्थमा जारी पहिलो टेस्ट म्याचको तेस्रो दिन विराट कोहलीले अर्धशतकीय पारी खेलेका छन् । यस क्रममा कोहलीले अस्ट्रेलियाको मैदानमा सन् २०१८ यता पहिलो...
काठमाडौँ । सूर्य नेपाल गल्फ टुरको सन् २०२४–२५ सिजन सोमबारदेखि सुरु हुँदैछ । सिजनको पहिलो प्रतियोगिताका रुपमा सूर्य नेपाल सेन्ट्रल ओपन सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हनेछ । प्रतियोगितामा...
काठमाडौँ । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) आइतबारदेखि सुरु हुने भएको छ । मेगा अक्सन साउदी अरेबियाको जेद्दाह सहरमा सोमबारसम्म...
काठमाडौँ । अमेरिकी क्लब इन्टर मियामीले अर्जेन्टिनाका पूर्वखेलाडी जाभियर मास्चेरानोलाई आफ्नो नयाँ प्रमुख प्रशिक्षक बनाउने भएको छ । मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामी र मास्चेरानोबिच विभिन्न चरणमा वार्ता...
काठमाडौँ । विश्व टेनिसका प्रभावशाली खेलाडी एन्डी मुरे र नोभाक योकोभिच कुनै समय एक–अर्काका चिर प्रतिद्वन्द्वी थिए । ब्रिटिस खेलाडी मुरे र सर्बियन टेनिस स्टार योकोभिचले थुप्रै ठुला प्रतियोगितामा आपसमा...
काठमाडौँ । निकट भविष्यमा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसिया कपमा सहभागिता जनाउन नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ । आइतबार...
एजेन्सी । स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनालाई धक्का लागेको छ । शनिबार राती बार्सिलोनालाई सेल्टा भिगोले बराबरीमा रोकेर अंक खोसेको हो । आफ्नो घरेलु मैदानमा सेल्टाले बार्सालाई २–२ को...
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा ब्राइटन र वुल्भ्स विजयी हुँदा एस्टन भिल्ला र क्रिस्टल प्यालेस, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडेका छन् । ब्राइटनले बर्नमथलाई २–१ गोल अन्तरले हराउँदा वुल्भ्सले फुलहमविरुद्ध...
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा आर्सनलले स्पष्ट जित निकालेको छ । घरेलु मैदानमा आर्सनलले पाहुना टोली नटिङ्घम फोरेस्टलाई ३-० गोल अन्तरले हरायो । जितसँगै आर्सनलले च्याम्पियन्स लिग यात्रलाई बलियो बनाएको...
काठमाडौं । लेस्टर सिटीलाई हराउँदै चेल्सी इंग्लिश प्रिमियर लिग फुटबल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लेस्टरलाई उसैको घरेलु मैदानमा चेल्सीले २-१ गोल अन्तरले हरायो । चेल्सीलाई विजयी गराउन...
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा पेप ग्वार्डिवला नेतृत्वको शीर्षस्थ टोली म्यान्चेस्टर सिटीले नराम्ररी हार व्यहोर्नु परेको छ । म्यान्सिटी घरेलु मैदानमै टोटनह्याम हटस्परसँग ४-० गोल अन्तरले पराजित हुन पुगेको हो...
दोधारा चाँदनी । विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ । महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु–१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री...
काठमाडौँ । तेक्वान्दो प्रशिक्षक जगन अधिकारीले विश्व तेक्वान्दो महासंघको मुख्यालय कुकिवानबाट आउटस्टयान्डिङ सम्मान प्राप्त गरेका छन् । कुकिवानद्वारा संयुक्त राज्य अमेरिकाको सिकागो सहरमा यहि नोभेम्बर ११ देखि २१ सम्म आयोजना...
काठमाडौँ । समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक लियोनल मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध छन् । मेजर लिग सकर (एमएलएस) खेल्न सन् २०२३ मा इन्टर मियामीमा आबद्ध भएका...
एजेन्सी । जर्मनीको शीर्ष फुटबल लिग बुण्डेसलिगामा शीर्षस्थ क्लब वायर्न म्युनिखले अपराजित यात्रा कायम राखेको छ । शुक्रबार राती घरेलु मैदानमा भएको खेलमा वायर्नले अग्सवर्गमाविरुद्ध ३-० को स्पस्ट जित निकाल्यो...
एजेन्सी । स्पेनिस ला लिगामा गेटाफेले रियाल भालाडोलिडलाई हराएको छ । घरेलु मैदानमा शुक्रबार राती भएको खेलमा गेटाफेले भालाडोलिडलाई २-० गोल अन्तरले हराएको हो । गेटाफेलाई जिताउन अल्भारो रोड्रिगेज र...
एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हासिल गरेको छ । शुक्रबार राती घरेलु मैदानमा भएको खेलमा टुलुसविरुद्ध ३–० गोलको स्पस्ट जित हासिल गरेको हो ।...
एजेन्सी । युरोपियन शीर्ष लिगमध्येको एक फ्रेन्च लिग वानमा एएस मोनाकोले संघर्षपूर्ण जित निकाल्दै आफ्नो च्याम्पियन्स लिग यात्रालाई बलियो बनाएको छ । घरेलु मैदानमा मोनाकोले ब्रेष्टविरुद्ध ३-२ को संघर्षपूर्ण जित निकालेको...
काठमाडौँ । नेपालले पहिलो पटक आयोजना गर्न लागेको नेपाल कबड्डी लिगको लोगो सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले नेपाल कबड्डी लिगको लोगो सार्वजनिक गरेका...
काठमाडौँ । भारतविरुद्धको पहिलो बोर्डर–गावस्कर टेस्ट क्रिकेटमा अस्ट्रेलियन ब्याट्सम्यानहरुले झनै निराशाजनक प्रदर्शन गरेका छन् । पहिलो पालीमा भारतलाई सस्तोमा समेटेपछि उत्साही बनेको अस्ट्रेलिया आफ्ना ब्याट्सम्यानको निराशाजनक प्रदर्शनपछि फेरि दबाबमा परेको...
काठमाडौँ । पाकिस्तानका चर्चित पूर्वक्रिकेटर एवम् अम्पायर मोहम्मद नजिरको निधन भएको छ । ७८ वर्षको उमेरमा बिहीबार राति उनको निधन भएको समाचारमा जनाइएको छ । उनी लामो समयदेखि अस्वस्थ्य रहँदै...
काठमाडौँ । घरेलु टोली अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतीय ब्याट्सम्यानले लज्जास्पद प्रदर्शन गरेका छन् । पर्थमा जारी पहिलो टेस्टको पहिलो दिन शुक्रबार भारतीय टोली आफ्नो पहिलो पालीमा केवल एक सय...
काठमाडौँ । विश्वकै सबैभन्दा वृहत खेलकुद प्रतियोगिता ओलम्पिकमा दुईपटक स्वर्ण पदक जितेका ट्राइथलन खेलाडी एलिस्टर ब्राउनलीले ३६ वर्षको उमेरमा सक्रिय खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरेका छन् । यी प्रभावशाली...
काठमाडौँ । निकट भविष्यमा आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीका रुपमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको...
काठमाडौँ । निकट भविष्यमा हुने इन्डियन प्रिमियर लिगको मेगा अक्सनमा इङ्गल्यान्डका प्रभावशाली तीव्र गतिका बलर जोफरा आर्चरको नाम फेरि थपिएको छ । यसअघि मेगा अक्सनमा सहभागी हुने खेलाडीहरूको अन्तिम सूचिमा...
काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी मार्चमा सुरु हुने भएको छ । आगामी सिजनको आईपीएलका लागि मेगा अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) को तयारी अन्तिम चरणमा...
एजेन्सी । इटालीको युभेन्टसलाई हराउँदै इंग्लिश क्लब आर्सनल युईएफए महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । समूह चरणका दुई खेल बाँकी हुँदा एक खेल हारेको आर्सनल अंक तालिकाको दोस्रो स्थानमा...
एजेन्सी । जर्मनीको वायर्नम्युनिख युईएफए महिला च्यापियन्स लिगको क्वार्टर फाइनल पुगेको छ । बिहीबार राती नर्वेको भालेरेन्गाको घरेलु मैदानमा भएको समूह चरणको खेलमा १–१ को बराबरीमा रोकिए पनि वायर्न अपराजित...
एजेन्सी । इंग्लिश क्लब म्यान्चेस्टर सिटी समूह चरणका दुई खेल अगावै युईएफए महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्वीडेनको हाममर्बीलाई २–१ गोल अन्तरले हराउँदै म्यान्चेस्टर सिटीले छलाङ मारेको...
कास्की । कास्कीको माछापुछ्रे गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’भन्ने मूल नाराका साथ माछापुछ्रे गाउँपालिकाद्वारा आयोजित प्रतियोगिता मङ्सिर ८ गतेसम्म...
काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा निलेन्द्र राज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । नेपाल ओलम्पिक...
काठमाडौँ । बिली जिन किङ कपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टेनिस टोली शुक्रबार बहराइनको मानामा प्रस्थान गर्ने भएको छ । नोभेम्बर २५ देखि ३० तारिखसम्म हुने...
‘हामी वेम्बली स्टेडियम बाहिर थियौँ । हाम्रो छेउछार रियल म्याड्रिडका थुप्रै समर्थक थिए । उनीहरुले म र मेरी महिला सहकर्मीलाई लक्षित गरी चीनका महिलाहरुलाई जोडेर स्पेनिस भाषामा आपत्तिजनक गीत गाउँदै...
काठमाडौँ । पूर्व युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा आयोजना नहुनु दूर्भाग्य भएको धारणा ब्यक्त गरेका छन् । निर्धारित समयमा प्रतियोगिता आयोजना नहुँदा खेलाडीको...
काठमाडौँ । एसीसी यू–१९ एसिया कपको तयारीमा रहेको नेपाली टोलीले भारतको कर्नाटकविरुद्धको पाँच एकदिवसीय खेलको शृंखला जितेको छ । नेपाली यू–१९ टोलीले ३–२ ले शृंखला जितेको हो । प्रतियोगिता...
काठमाडौँ । इस्का र हिट किक बक्सिङको विश्व च्याम्पियन अन्तर्राष्ट्रिय खेलाडी अविरल घिमिरे नेपाल आएका छन् । बिहीबार काठमाडौँ आएका घिमिरेलाई चन्द्रागिरि नगरपालिका लगायत समर्थकहरूले त्रिभुवन विमानस्थलमा नेवारी बाजागाजासहित...
काठमाडौँ । राज्यको सहयोग नपाएपछि नेपाली टोली दृष्टिविहीनहरुको पुरुष टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन बस र रेलमार्फत नै पाकिस्तानतर्फ प्रस्थान गरेको छ । नेपाली टोली बुधबार रुपन्देहीको बेलहिया नाका भएर...
काठमाडौँ । क्यानडियन क्रिकेट आइकन साद बिन जफर नेपाल प्रिमियर लिग २०२४ का लागि लुम्बिनी लायन्ससँग आबद्ध भएका छन् । २०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेर इतिहास बनाएका जफरले...
विराटनगर । विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट तीन जना उदीयमान खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका ५ जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका ३ जना उत्कृष्ट खेलाडीको नाम बिहीबार सार्वजनिक गरिएको...
काठमाडौँ । काठमाडौँ जिल्ला कराँते महासङ्घको आयोजना तथा काठमाडौँ जिल्ला सितोरियो कराँते सङ्घको संयोजनमा राष्ट्रिय एलिट कराँते प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिवारदेखि सुरु हुने भएको छ । प्रशिक्षणमा करिब एक...