शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

चेल्सी एफए कपको सेमिफाइनलमा

काठमाडौं । एफए कप फुटबलमा चेल्सीले सेमिफाइनलमा स्थान बनाएको छ । आइतबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हो । चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा सम्पन्न खेलमा