काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको आफ्नो पछिल्लो खेलमा रियल म्याड्रिडले रोमाञ्चक जित हासिल गरेको छ । रियल म्याड्रिडले बिहीबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा आल्भेसलाई १—० गोलले पराजित गरेको हो । जितसँगै रियल म्याड्रिड
काठमाडौँ । इङ्गल्यान्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला वेस्ट इन्डिजले जितेको छ । पाँचौँ तथा अन्तिम खेलमा घरेलु टोली वेस्ट इन्डिजले इङ्गल्यान्डलाई चार विकेटले हराउँदै शृङ्खला ३—२ ले जितेको हो । ...
काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ । भारतले तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै तीन खेलको शृङ्खला २—१ ले जितेको हो...
काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् । दशरथ रङ्गशाला मैदानमा आज हुने पहिलो खेलमा धनगढी एफसीले पोखरा थन्डर्सको सामना गर्ने भएको छ ।...
काठमाडौँ, ५ पुस : वीरगञ्ज युनाइटेडले काठमाडौँ रेजर्सलाई पराजित गर्दै नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा वीरगञ्जले काठमाडौँ...
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा पाँचौँ दक्षिण एसियाली स्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि सुरु भएको छ । नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ र स्केट एड नेपालको संयुक्त...
बूढानीलकण्ठले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा बिहीबार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बूढानीलकण्ठले काभ्रे एकेडेमीलाई ७९–६५ ले पराजित ग-यो । बूढानीलकण्ठका तेन्जिङ शेर्पाले २७...
काठमाडौँ । भारतको नयाँ दिल्लीमा भएको मोर्डन पाइथान गेम्समा नेपाली मुवाँथाइ खेलाडीले बिहीबार ४ स्वर्ण जितेका छन् । प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष÷महिला गरी चार खेलाडी सहभागी भएकोमा चारैले स्वर्ण...
काठमाडौँ । काठमाडौँ जिल्ला क्रिकेट संघद्वारा आयोजित छनोट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा महावीर क्लबले सजिलो जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा महावीर क्लबले फरएभर ब्वाइज क्लब...
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन बिहीबारको अन्तिम खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई चार विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले...
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन बिहीबार कोशी प्रदेशले कर्णाली प्रदेशमाथि सजिलो जित हासिल गरेको छ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा कोशीले कर्णालीलाई...
काठमाडौँ । नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन बिहीबारको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई आठ विकेटको फराकिलो अन्तरले हराएको छ । ...
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन बिहीबार कर्णाली प्रदेशले कोशी प्रदेशलाई जितका लागि केवल ३४ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय...
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई जितका लागि एकसय तीन रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती...
म्युनिख । इंग्ल्याण्डका कप्तान ह्यारी केन बुन्डेस लिगाको पहिलो सिजनमा नै रोबर्ट लेवान्डोस्कीले बनाएको गोलको कीर्तिमान भङ्ग गर्ने दिशामा अघि बढेका छन् । बिहीबार वुल्फ्सबर्गलाई २–१ गोलले हराउने क्रममा...
काठमाडौँ । नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन बिहीबारको खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई जितका लागि केवल ५९ रनको झिनो लक्ष्य दिएको...
काठमाडौँ । यतिबेला भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन्, रोविन मिन्ज । आदीवासी समुदायबाट आएर विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो खेलाडीको...
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन भएको खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले पराजित गरेको छ । ...
काठमाडौँ । नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि वीरगञ्जमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछाने नेतृत्वको टोली पर्सा क्लब–११ ले भारत उत्तर प्रदेशको टोली यूपी–११...
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले हराएको छ । टस जिती पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले...
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट टी–२० प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन आज चार खेल हुँदैछन् । प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र मधेस प्रदेश भिड्दै छन्। खेल...
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुदूरपश्चिम प्रदेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई जितका लागि ८८ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा बिहीबार टस जिती...
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन भएको खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई जितका लागि एक सय १८ रनको...
काठमाडौँ । नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि वीरगञ्जमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा भारत उत्तर प्रदेशको टोलीले सन्दीप लामिछाने नेतृत्वको पर्सा टोलीलाई जितका लागि ६७...
पेरिस । किलियान एम्बाप्पेले आफ्नो जन्मदिनमा दुई गोल गर्दा पेरिस सेन्ट जर्मेनले मेट्जलाई सजिलै हराएको छ । पीएसजी ३–१ ले विजयी भएको खेलमा उनका १६ वर्षीय भाइ इथनले पनि डेब्यू...
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट टी–२० प्रतियोगिता आजदेखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन आज चार खेल हुने भएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र...
काठमाडौं । नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ तथा स्केट एड नेपालको संयुक्त आयोजना पाँचौं दक्षिण एसियाली स्केटबोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि बुटवल सुरु हुँदैछ । प्रतियोगिताको यो दोश्रो...
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । बुधवार राति भएको खेलमा बार्सिलोनाले अलमेरियालाई ३–२ गोलको कठिन अन्तरले पराजित गरेको हो । बार्सिलोना जितसँगै १८ खेलबाट ३८...
काठमाडौँ । कुनै पनि देशको सबैभन्दा ठुलो शक्ति हो युवा । अर्कोतिर अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा बढाउने सबैभन्दा प्रभावशाली माध्यम हो खेलकुद । अनि नेपालमा युवा र खेलकुदको नेतृत्व गर्ने...
काठमाडौँ । इङ्लिस क्लब लिभरपुलले इएफएल कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । बुधवार राति वेस्टह्याम युनाइटेडलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । लिभरपुल...
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज काठमाडौं रेज्र्स एफसी र वीरगन्ज युनाइटेड एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । खेल दशरथ रङ्गशालामा साँझ ५ बजे...
काठमाडौँ । धनगढी एफसीले जारी नेपाल सुपर लिग(एनएसएल) मा बुधबार झापा एफसीसँग हार व्यहोरेपछि अपराजित यात्रामा पनि पूर्णविराम लगाएको छ । दशरथ रंगशालामा प्लेअफमा स्थान बनाउन संघर्षरत झापासँग २–०...
काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँमा आठ टोलीका कप्तानहरूले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिता अघि ट्रफी सार्वजनिक गरेका हुन् । ...
काठमाडौँ । आईसीसीको पछिल्लो वरीयतामा एकदिवसीय ब्याट्सम्यानतर्फ नेपालका दुई खेलाडी भारतका दुई चर्चित ब्याट्सम्यान हार्दिक पाण्डेया र शिखर धवनभन्दा अगाडि छन् । आईसीसीको पछिल्लो एकदिवसीय ब्याट्सम्यानहरुको वरीयतामा नेपालका आसिफ शेख...
काठमाडौँ । आईसीसीको पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा उक्लिएका छन् । उनी भारतका युवा ब्याट्सम्यान शुभमन गिललाई पछि पार्दै पहिलो स्थानमा उक्लिएका हुन् । गत...
काठमाडौँ । नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ तथा स्केट एड नेपालको संयुक्त आयोजना पाँचौँ दक्षिण एसियाली स्केटबोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि बुटवलमा हुने भएको छ । प्रतियोगिताको यो...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सन सकिएलगत्तै बुधबारदेखि आईपीएलमा ‘ट्रेडिङ विन्डो’ खुला गरिएको छ । ‘ट्रेडिङ विन्डो’ खुला भएपछि मुम्बई इन्डियन्सका केही प्रभावशाली खेलाडी अन्य क्लबमा आबद्ध हुने चर्चा...
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन (खेलाडी खरिद प्रक्रिया) मंगलबार दुबईमा सम्पन्न भएको छ । आगामी आईपीएलमा सहभागी १० वटै क्लबले अक्सनमार्फत...
काठमाडौँ । ब्राजिलियन स्टार नेमारले कोपा अमेरिका फुटबल प्रतियोगिताको आगामी संस्करण खेल्न नसक्ने भएका छन् । कोपा अमेरिकाको आगामी संस्करण जुन २० देखि जुलाई १४ सम्म अमेरिकामा आयोजना हुँदैछ । ...
काठमाडौँ । न्युजिल्यान्डले बुधबार सम्पन्न दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बङ्गलादेशलाई सात विकेटले हराएको छ । जितसँगै घरेलु टोली न्युजिल्यान्डले तीन खेलको शृङ्खलामा २—० को अपराजित अग्रता हासिल गरेको छ । ...
काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आयोजक राष्ट्र दक्षिण अफ्रिकाले भ्रमणकारी टोली भारतलाई आठ विकेटले पराजित गरेको छ । दोस्रो खेलमा दक्षिण अफ्रिका विजयी भएपछि शृंखलाको तेस्रो तथा अन्तिम खेल...