शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

साल्टको लगातार दोस्रो शतक, इंग्ल्याण्डको रेकर्ड स्कोर

ट्रिनिडाड । फिल साल्टले लगातार दोस्रो खेलमा शतक बनाउँदा इंग्ल्याण्डले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो सबैभन्दा ठुलो स्कोर बनाएर वेस्ट इन्डिजमाथि ७५ रनको जीत हासिल गरेको छ । जीतसँगै टोलीले शृङ्खला २–२ को बराबरीमा ल्याएको हो