बलुचिस्तान । पाकिस्तानको बलुचिस्तानको दुक्की जिल्लामा अज्ञात आक्रमणकारीले २० जनाको हत्या गरेको छ । खानीमा काम गरिरहेका मजदुरमाथि अज्ञात आक्रमणकारीले आक्रमण गर्दा अरू सात जना मजदुर घाइते भएको बताइएको छ ।...