इस्लामावाद । कयौं दिनदेखिको भारी वर्षाका कारण यतिबेला पाकिस्तानको दक्षिण पश्चिम क्षेत्र तहसनहस छ । वर्षाका कारण कम्तीमा पनि ३९ जनाले ज्यान गुमाएका छन् । यीमध्ये केहीको मृत्यु गहुँ काटिरहेको...