मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सरकार र एमाले आमने-सामने, भिडन्तको संकेत !

काठमाडौँ । नेकपा एमालेले जेनजी विद्रोहपछिको परिवर्तनलाई नस्वीकार्ने प्रस्ट संकेत गरेको छ । यसको संकेत एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भक्तपुरको गुण्डुबाट गर्जनभावका साथ दिएका हुन् । जेनजी आन्दोलन...