सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

राजनीतिको ‘दृष्टि थकान’ र प्रणाली जोगाउने अन्तिम लडाइँ

समकालीन नेपाली राजनीति एक गम्भीर र अभूतपूर्व मनोवैज्ञानिक सङ्कटबाट गुज्रिरहेको छ । जसलाई बुझ्नका लागि परम्परागत राजनीतिक शब्दावलीहरू अपर्याप्त सावित भइसकेका छन् । चिकित्सा विज्ञानमा ‘दृष्टि थकान’ भन्ने शब्द छ,...