बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

२० लाख र १६ लाख ५० हजार ठग्ने दुई जना पक्राउ

काठमाडौं । विदेशमा रोजगारीको प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा दुई जना व्यक्तिहरू पक्राउ परेका छन्। वैदेशिक रोजगारको नाममा ठगीमा संलग्न रहेका ती व्यक्तिहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट...