काठमाडौँ । काठमाडौँको गौशालाबाट प्रहरीले पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी घर भएका सुरेशकुमार राम र दिनेशकुमार राम छन् । आरोपीहरूको साथबाट एकथान पेस्तोल, दुई थान...