उदयपुर। ५५ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-६ गडमे बस्ने ३५ वर्षीय जिवन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती महिलालाई आफ्नै घरभित्र सुतिरहेको अवस्थामा...