काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–१३ स्थित झरुवारासीबाट प्रहरीले ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले जुवा खालबाट ७१ हजार नगद बरामद गरेको जिल्ला प्रहरी...