फुटबल विश्वकप संसारकै सबैभन्दा प्रतिष्ठित खेल प्रतियोगिता हो । यही मञ्चमा नयाँ सुपरस्टार जन्मिन्छन्, कतिपय खेलाडीका सपना टुट्छन् र केही खेलाडी भने इतिहासमा अमर बन्छन् । कहिलेकाहीँ एउटा गोल, एउटा...