काठमाडौँ । कोशी प्रदेशमा देखिएको सत्ता संकटको विषयमा निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पदाधिकारीको बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुमबाराहीमा बस्ने प्रवक्ता मोहन...