शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मधेसमा उपेन्द्र यादव चाहन्थे जेठ १३ गतेसम्म एमाले र माओवादीको साथ

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सङ्घ र मधेस सरकारमा पनि असर देखिन थालेको छ । जसपा नेपालले नेतृत्व गरेको मधेस सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिइसकेका...