शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

१५ औँ महाधिवेशनलाई एकता महाधिवेशन बनाउनुपर्छ : निधि

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले पार्टीको १५ औँ महाधिवेशन एकताको महाधिवेशन बनाउनुपर्ने बताएका छन् । सानेपामा बसिरहेको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा नेता निधिले १५ औँ महाधिवेशनलाई एकता...