मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

नेकपा एमालेले तयार पार्यो ८८५ प्रशिक्षक

काठमाडौँ । नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको १७ औं बैठकले पार्टीको प्राथमिक तहको पाठ्यक्रम स्वीकृत गरेको छ ।  उपमहासचिव समेत रहेका स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा सम्पन्न...