काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकिता गरेकी छन् । निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई बिहीबार सिंहदरबारमा बोलाएर...