काठमाडौँ । माण्डु हाइड्रोपावरको आई पीओमा आवेदन दिने आज शुक्रबार साउन २६ गते अन्तिम दिन हो । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । हाइड्रोपावरले...