क्यालिफोर्निया । प्रविधि क्षेत्रको विशाल कम्पनी एप्पलले आफ्नो चर्चित भ्वाइस असिस्टेन्ट ‘सिरी मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपग्रेडहरू ढिलाइ गरेको विषयमा सेयरधनीहरूले दायर गरेको मुद्दा सुल्झाउन २५ करोड अमेरिकी डलर तिर्ने...