बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

साइक्लिङमा नेपालले जित्यो २ स्वर्ण

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले थप दुई स्वर्ण जितेको छ ।  बुधबार भएको साइक्लिङ डाउनहिल्समा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जितेका हुन् ।  ...