काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणको विरोध गरेको छ । शुक्रबार महासंघले एक विज्ञप्ति जारी गर्दै पत्रकार आचार्यमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको हो । महासंघका...